CG Electronics
IME Life
Ncell NPL

लुक्ला विमानस्थलमा दुई हेलिकप्टर ठोक्किए

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

लुक्ला । सोलुखुम्बुको लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा दुई वटा हेलिकप्टर ठोक्किएका छन् । विमानस्थलको छेउमा रहेको हेलिप्याडमा एयर डाइनेष्टी र माउन्टेन हेलिकप्टर बिहान ११ः४० बजे ठोकिएको हो ।

एअर डाइनेस्टीको हेलिकप्टर टेकअप हुने क्रममा हेलिप्याडमा रहेको विथ्री मोडलको नाइन एन एके बी को माउण्टेन हेलिकप्टरमा ठोकिन पुगेको विमानस्थलले जानकारी दिएको छ ।

 

माउण्टेन हेलिकप्टरको पंखा चर्केर काम नलाग्ने अवस्थामा छ भने पछाडि प्वाल परेको बताइएको छ। हेलिप्याड साँघुरो भएकाले टेकअप हुँदा हावाले पंखा घुमेपछि क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

 

दुईवटा साँघुरो बारीमा नागरिक उड्यान प्राधिकरणले पाँच वटासम्म हेलिकप्टर एकै पटक अवतरण गर्ने अनुमति दिएको छ। नागरिक उड्यान प्राधिकरणको लापरवाहीका कारण हेलिकप्टर दुर्घटना भएको स्थानीयको आरोप छ।

 

खुम्बु क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग भएकाले तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दैनिक जहाज र हेलिकप्टर गरी एक सय २५ र मासिक दुई हजार पाँच सय १४ वटासम्म उडान हुने गरेको प्राधिकरणको तथ्याङ्क छ।

 

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...