CG Electronics
IME Life
NIMB

प्रभु टिभीको ओटीटी सेवा सुरु

NIMB
Himalayan Bank


साउन ५, २०७६ काठमाडौं : प्रभु समुहले नेपालमा पहिलो पटक डिजिटल भिडियो प्रशारण (डीभीबीटीटु)मा आधारित प्रभु टिभीको सुरुवात गरेको थियो ।

सुचनाप्रविधिको विकासको क्रमसंगै प्रभु टिभीको कल साईनमा अब ओटीटी प्रणालीमा आधारित मोबाईल, ट्याब्लेट तथा ल्याबटपमा समेत आफुले छानेको च्यानलहरु प्रभु टिभीको एप्लिकेशन मार्फत हेर्न सकिन्छ ।

यस प्रभु टिभि कल साईन मार्फत विभिन्न राष्ट्रिय तथाअन्र्तराष्ट्रिय टिभि च्यानलहरु मोवाईल, ट्याव्लेट तथा ल्याबटपमा ईन्टरनेटको माध्यमबाटन्यूनतममूल्यमा हेर्न सकिने गरी प्रभु टिभी ओटटी सेवा सुरु भएको कम्पनीले जनाएको छ । यो सेवा एनटिसी,एनसेल र स्मार्ट सेलका ग्राहकले समेत प्रयोग गर्न सक्नेछन् ।

यसका अतिरिक्त ग्राहकहरुको सुविधा र वर्तमान आवश्यकतालाई महसूस गरी निकट भविष्यमै यस कम्पनीले अन्य कम्पनीसँंगको सहकार्यमा आइटिभी सेवा प्रदानगर्ने कार्यको प्रारम्भ गरि सकेको छ । जस अन्तर्गत ग्राहकहरुले सुलभ मूल्यमा एकै स्थानबाट इन्टरनेट तथा टिभीको सेवा सुविधा प्राप्त गर्नेछन् ।

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...