CG Electronics
IME Life
NIMB

सिभिललाई आईएसओ मान्यता, मर्जरमा जाँदा मान्यताले भ्यालू एड बढाउँछ

NIMB
Himalayan Bank
v

साउन ५, २०७६ काठमाडौं : सिभिल बैंकले आईएसओ मान्यता पाएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै बैंकले आईएसओ मान्यता पाएको जानकारी दिइयो ।

कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष ईच्छाराज तामाङले आईएसओ पाउनु आफैमा राम्रो संकेत भएको भन्दै यसले मर्जरमा जाँदा भ्यालू एड बढी पाउने विश्वास व्यक्त गरे ।

‘बैंकको व्यवस्थापनको तरिका विश्वस्तरीय भएपछि मात्रै प्रमाणपत्र पाउने हो’ उनले भने, ‘यसमा सेवाग्राहीको विश्वास हो ।’

उनले आईएसओ पाउनु सबै बैंकिङ क्षेत्रका लागि राम्रो हो । उनले भने, ‘कान्छो पुस्ताको बैंकमा आईएसओ पाउने सिभिल पहिलो बैंक भने पहिलो पुस्तामा आईएसओ पाउने चौथो बैंक हो ।’

मर्जरका विषयमा कुरा गर्दै तामाङले मर्जरका लागि अन्य बैंकसँग वार्ता भइरहेको र छिट्टै यस विषयमा टुंगो लाग्ने बताए ।

उनले भने, ‘मर्जरका लागि पहिलो, दोस्रो हामी जस्तै तेस्रो पुसतका बैंकसँग कुरा भएको छ । मर्जर सजिलो कुरा होइन । कुन बैंक कति भ्यालु एडमा जाने, कति स्वाप रेसियो कति हुने भन्दा पनि कम्प्याक्ट हेर्नुपर्छ ।’

उनले लगानीकर्ताको भावना पनि हेर्नुपर्छ र उनीहरुको हितका लागि मर्जरमा जाने बताए ।

उनले आफूभन्दा राम्रो बैंकसँग मर्जर गर्ने भन्दै राम्रो बैंकसँग मर्जरमा जाँदा परिणाम पनि राम्रो आउने बताए ।

उनले मर्जर कमिटी गठन भएको र यसका लागि ८÷१० वटा बैंकसँग कुरा भइरहेको छ । उनले मौद्रिक नीतिमा के व्यवस्था आउँछ त्यस अनुसारले अगाडि बढ्ने बताए ।

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...