CG Electronics
IME Life
Ncell NPL

एमसीसी एउटा परियोजना मात्र हो पास हुन्छ : सरकारका प्रवक्ता

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं, १६ माघ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले एमसीसीमा अलमल नगरिने बताएका छन् । ‘उपनिवेश लाद्ने गरी आयो भने कुरा बेग्लै हो । ती चिज आएकै छैनन् भने कसले के के देख्नुभएको छ, के के होला, बुझाइको दोष होला । हामी अलमलिन चाहँदैनौं’, मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘प्रधानमन्त्रज्यूले पनि बडो सुस्पष्ट भन्नुभएको छ– यो पास गर्ने हो, पास हुन्छ । केन्द्रीय कमिटी (नेकपा केन्द्रीय कमिटी)ले पास गर्छ । यत्ति हो कुरा ।’

उनका अनुसार एमसीसी एउटा परियोजना मात्र हो । ‘दुई देश (अमेरिका र भारत)ले १ खर्ब दिँदै छन् । त्यसलाई हामीले सदुपयोग गर्ने हो’, उनले भने, ‘भारतले पनि १ खर्ब त भनेको छ । उसको ७५ अर्ब ऋण हो, त्यो पनि लिने हो किनभने पुनर्निर्माणको काम जारी छ । हामीसँग एक वर्ष मात्रै बाँकी छ ।’ एमसीसी कार्यान्वयन प्रक्रियामा गइसकेको उनले बताए ।

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...