CG Electronics
IME Life
Ncell NPL

सनराइज बैंकको नाफा ९४ करोड

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं, १६ माघ : सनराइज बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको ६ महिनामा उसको नाफा ७९ करोड २७ लाख रुपैयाँ थियो ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकमा सर्वसाधारणको निक्षेप ८२ अर्ब १५ करोड ५८ लाख रुपैयाँ छ । गत वर्षको पुस मसान्तमा यस्तो निक्षेप ७५ अर्ब ४३ करोड २१ लाख रुपैयाँ थियो ।

सनराइजले गत पुस मसान्तसम्ममा ७५ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकले ६८ अर्ब ८६ करोड ५८ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो ।

बैंकले ४ अर्ब ९६ करोड ५४ लाख रुपैयाँ व्याज आम्दानी र २ अर्ब ९१ करोड ८० लाख रुपैयाँ व्याज खर्च गरेको छ । बैंकको खुद व्याज आम्दानी २ अर्ब ४ करोड ७४ लाख रुपैयाँ छ । गत वर्ष बैंकको खुद व्याज आम्दानी १ अर्ब ७२ करोड १४ लाख रुपैयाँ थियो ।

बैंकको खराब कर्जा अनुपात १.६९ प्रतिशत छ । गत वर्ष यस्तो अनुपात १.२६ प्रतिशत थियो । कष्ट अफ फण्ड ७.१४ प्रतिशत छ । गत वर्ष कष्ट अफ फण्ड ७.५५ प्रतिशत थियो । आधार दर ९.९९ प्रतिशत छ । गत वर्ष आधार दर १०.६३ प्रतिशत थियो । बैंकको व्याज अन्तर ५.१४ प्रतिशत छ । गत वर्ष यस्तो अन्तर ४.३१ प्रतिशत थियो ।

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

गर्मीलाई मात दिन सीजी ब्रान्डको ‘मास्टरस्ट्रोक’: नयाँ ‘Frostline’ कुलर लाइनअप सार्वजनिक

गर्मीलाई मात दिन सीजी ब्रान्डको ‘मास्टरस्ट्रोक’: नयाँ...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:२८

  काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो ब्रान्ड सिजीले यस वर्षको...

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:३४

  चितवन । कजारिया रमेश टायल्स लिमिटेडले नेपालभर आफ्नो विस्तारलाई...

चिरञ्जीवी अधिकारी टेकपाइला इनोभेसनमा एसोसिएट डाइरेक्टर नियुक्त

चिरञ्जीवी अधिकारी टेकपाइला इनोभेसनमा एसोसिएट डाइरेक्टर नियुक्त

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:२२

  काठमाडौं । नेपालको सूचना प्रविधि र साइबर सुरक्षाको क्षेत्रका...

राफे इन्टरनेशनल नेपालमा आधिकारिक प्रवेश, नयाँ उत्पादनहरु सार्वजनिक

राफे इन्टरनेशनल नेपालमा आधिकारिक प्रवेश, नयाँ उत्पादनहरु...

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:०७

  काठमाडौं । दुवईस्थित राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी)का उत्पादनहरू आधिकारिक...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...