Nabil Bank
prabhubank
nic bank

मधेसीको राष्ट्रियतामाथि शंका गर्ने दिन गए

मिडिया स्पेस सोलुसन्स प्रालि

काठमाडौं – शनिबार प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि प्रतिनिधिसभामा दफाबार छलफलमा बोल्दै नेता महतोले राष्ट्रियता कसैको एकलौटी नहुने बताएका हुन् । उनले भने,तपाईंले राष्ट्रघाती भने पनि प्रत्येक मधेशीले सिपाही भएर सीमाको रक्षा गरेको छ । कति पटक अग्नी परीक्षा दिने हामीले ? सभामुख महोदय, यो संविधानप्रतिको यावत असन्तुष्टिका बावजुद हाम्रो पार्टी भूमी फिर्ता ल्याउन गरिन लागिएको यो संसोधन विधेयकको सहर्ष समर्थन गर्छ ।

उनले मेधसी जनताको राष्ट्रियताप्रति सधैँ शंका गरिएको भन्दै आपत्ति जनाए । महतोले मधेसी जनता सीमा रक्षा गरेर बसे पनि उनीहरुको निष्ठामाथि प्रश्न उठाइएको उल्लेख गरे। उनले नेपालको भूमि रक्षा गर्ने विषयमा आफ्नो पार्टी तयार रहेको उल्लेख गरे। उनले प्रश्न गरे,मधेसीलाई राष्ट्रद्रोही भन्ने ? मेधसी सीमा रक्षक हो। हामीलाई देख्ने वित्तिकै राष्ट्रघाती भन्ने दिन गए। देशको सीमा बनाउन मधेसीले भूमिका खेल्छ।’ उनले देशको भूभाग बेचिएको बादी गर्दै त्यसो गर्नेलाई उजागर गर्नुपर्ने दाबी गरे। महतोले भने, ‘देश कसले बेच्यो ? स्वतपत्र जारी गरौँ। ५८ वर्ष अघि बेचिएको हो।’उनले अतिक्रमति भूमि फिर्ता ल्याउन सरकारलाई सुझाव पनि दिए। नक्सा संशोधन मात्र पर्याप्त नहुने भन्दै महतोले ठोस वार्ताका लागि पहल गर्न आग्रह गरे। हिमाल, पहाड र तराईका सबै नेपाली जनता आफ्नो भूमिप्रति संवेदनशील बताएका छन् ।

उनले नयाँ नक्सासहित संविधान संशोधन (दोस्रो संशोधन) विधेयकमा सम्पूर्ण नेपालीको ढुकढुकी जोडिएको बताएका छन् ।

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या क्याम्पस

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या...

वि.सं.२०८० असोज १५ सोमवार ०९:३६

  काठमाडौं । पद्मकन्या क्याम्पसले आफ्नै सञ्जालको माध्यमबाट सम्पर्क गरी...

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा नारायणकाजी जाने सम्भावना

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा...

वि.सं.२०७९ चैत १२ आइतवार ०९:३२

    काठमाडौं । सरकार विस्तारको चरणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन : उपमहासचिव गुरुङ

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन...

वि.सं.२०७९ चैत ११ शनिवार १८:३५

  काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपाको स्थापना...

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा हुने 

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा...

वि.सं.२०७९ चैत ३ शुक्रवार १५:४२

  काठमाडौं । आज मुलुकको पहाडी तथा तराईका भूभागमा चट्याङसहित...

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

वि.सं.२०७९ फागुन ७ आइतवार ००:१६

  न्यूयोर्क, फेब्रुअरी 15 (केएमएस): भारतीय कर अधिकारीहरूले प्रधानमन्त्री नरेन्द्र...

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

वि.सं.२०७९ माघ २७ शुक्रवार ११:१२

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशव...