CG Electronics
IME Life
NIMB

पास बनाउन ३ हजार घुस लिने अख्तियारको फन्दामा

NIMB
Himalayan Bank

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यलय अगाडि बाटै एक जना व्यक्ति तीन् हजार घुससहित अख्तियारको फन्दामा परेका छन् । जिल्ला प्रशासन कै कर्मचारीले सवारी पासको नाममा घुस लिने गरेको भेटिएको छ । उनीहरुले काठमाडौंबाट बाहिर जाने ठूला बसलाई समेत घुस रकमका आधारमा रातारात पास दिने गरेका छन् ।जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोर्सफोर्स हुनेलाई सजिलै पास दिने तथा अत्यावश्यक काम परेकालाईसमेत नदिने गरेको गुनासो आएपछि आयोगले स्टिङ अप्रेसन गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यहाँ छापामारी घुस सहित एक लेखापढी व्यावसायीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाण्डौमा लेखापढी ब्यवसाय गर्ने उनी ढकाल एण्ड सापकोटा सर्भिसेजका खेमराज सापकोटा रहेका छन् । काठमाण्डौबाट धनकुटा जाने प्रयोजनको लागि सवारी पास बनाई दिन्छु भन्दै उनले घस मागिरहेको सुचनाको आधारमा अख्तियारले उनलाई पक्राउ गरेको हो । उनले सेवाग्राहीसँग ३ हजार घुस लिइसकेपछि अख्तियारले पक्राउ गरेको हो ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...