मुख्य खबर

शाओमीले नेपालमा पोको एक्स तीन प्रोको लन्च गर्यो

  • आर्थिक प्लस संवाददाता

    २०७८ जेष्ठ २ गते, आईतवार २१:३५ मा प्रकाशित

सबैभन्दा माथि ३ प्रोफर्मेन्स राख्दै यो उपकरण क्वालकम स्न्यापड्रागन ८६०, युएफएस ३.१ र सबैभन्दा छिटो मोबाइल स्टोरेज र अरु विविध सुविधाहरुका साथ उपलब्ध

 

काठमाडौँ  । पोको, इन्डस्ट्रि रिडिफाइनिङ्ग स्मार्टफोन ब्रान्डले नेपालमा पोको एफ १ को प्रोफर्मेन्स लेगेसीलाई ध्यानमा राखेर आज आफ्नो लेटेस्ट स्मार्टफोन पोको एक्स ३ प्रो को लन्च गरेको छ ।
योङ्ग टेक र गेमिङ्ग इन्थुजियास्टका लागि टेलर मेड यो नयाँ लन्च गरिएको स्मार्टफोनले स्मार्टफोनको एक्सपेरियन्सलाई अन्बिलिभेब्ली फ्लुइड र पावरफूल बनाएर परिभाषित गरेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री सौरभ कोठारी ज्यूले भन्नुभयो , “पोकोमा हामी हाम्रो उपभोक्ताहरुको आवश्यकता अनुरुप उत्कृस्ट टेक्नोलोजीको वितरण गर्ने प्रयास गर्दैछौँ । हाम्रो पहिलो फोन,पोको एफ १ ले बजारमा सबैभन्दा लामो समय लोकप्रियता हासिल गर्ने स्मार्टफोन भएर आजको मितिसम्म पफर्मेन्स च्याम्पियन बन्न सफल भएको छ ।”

उहाँले थप भन्नुभयो , “प्रदर्शन लेगेसीलाई अगाडि बढाउँदै र जनवादीकरणको विश्वास अनुरुप बजारमा हामीले हाम्रो प्रयोगकर्ताहरुलाई
हाम्रो फ्ल्यागशिप सिरिजबाट पोको एक्स ३ प्रोको प्रस्तुत गरेका छौ । यो स्मार्टफोनको लन्चको साथ हामी अहिले सम्मकै सबैभन्दा शक्तिशाली स्मार्टफोनलाई नेपालमा नेपाली रु ४०,००० मा भित्राउँदै छौँ । फ्ल्यागशिप क्वालकम स्न्यापड्रागन ८६० द्वारा संचालित, पोको एक्स ३ प्रो ले यस्तो सुविधाहरु र प्रदर्शनहरु देखाउँछ जुन अहिले सम्म यस खण्डमा पहिले कहिल्यै देखिएको छैन । गेमिङ्ग, फोटोग्राफी र उच्च प्रदर्शनको एक उत्तम संयोजनले पोको एक्स ३ प्रो मा स्मुथ गेमिङ्ग एक्सपेरियन्सको लागि लिक्विडकुल प्लस टेक्नोलोजीको समावेश गरिएको छ र कहिल्यै नसक्किने एक्सपेरियन्सको लागि एमएमटी चार्जिङ्ग टेक्नोलोजीबाट निर्मित ठूलो ब्याट्री रहेको छ । हामी यो स्मार्टफोनलाई भित्राउन पाउँदा निकै खुसी छौँ र हाम्रो प्रशंसकहरुको प्रतिव्रिmयाको प्रतिक्षा गर्नेछौँ ।”

क्वालकम स्न्यापड्रागनत्ः ८६० द्वारा संचालित स्मार्टफोन

पोको एफ १ को पावर र प्रोफर्मेन्सको लेगेसीमा निर्मित पोको एक्स३ प्रो फ्ल्यागशिप प्रोसेसर, स्न्यापड्रागन ८६० र चिपसेटको साथ लन्च हुने पहिलो उपकरणको रुपमा प्रस्तुत भएको छ । यो ८ कोर चिपसेट ७ न्यानो मिटरको प्रोसेसिङ्ग टेक्नोलोजीको साथ उपलब्ध छ जसले उत्कृष्ट पीक ३प्रोफर्मेन्सको लािग २.९६ गिगाहट्र्जको अधिकतम फ्रीक्वेन्सीको प्रदान गर्दछ । शक्तिशाली एड्रेनो ६४० जीपियुको ग्राफिक्स प्रोसेसरले सुसज्जित यो उपकरणमा बिना कुनै अवरोध बजारमा उपलब्ध भएको सबै मेन स्ट्रिम गेम्सहरु रन हुन्छ । एनटुटु स्कोर ४९१०००+ का साथ उपलब्ध पोको एक्स ३ प्रो आफ्नोे सेग्मेन्टमा शक्ति र ३प्रोफर्मेन्सको क्षेत्रमा अनडिस्पूटेड किङ्ग हो ।

अनन्त सम्मका लागि, पिक गेमिङ्ग सेसन र स्थिर अपरेशन अनि फ्रिक्शन रहित प्रयोगकर्ताको अनुभवलाई सुनिश्चित गर्न पोको एफ ३ प्रो मा लिक्विडकुल प्लसको सुविधा रहेको छ– एउटा कुलिङ्ग सलुसन जसमा ठूलो कपर हिट पाइप र ग्राफाइटको मल्टिपल लेएरलाई प्याक गरेर उपकरणको थर्मल क्यापासिटीलाई घटाउने काम गरिन्छ । यो उपकरण टप अफ द लाइन हार्डवेयर जस्तै एलपीडीडीआर४ र युएफएस ३.१ को साथ आउँछ जुन मूल्य खण्डको उद्योगमा छिटो मोबाइल स्टोरेज टेक्नोलोजी हो ,जुन युएफएस ३.० भन्दा ३ गुणा छिटो छ र युएफएस २.१ भन्दा १४ गुणा छिटो रहेको छ ।

स्मुथ र सिमलेस स्मार्टफोनको एक्सपेरियन्सलाई मात्र प्रदान नगरी प्रो–ग्रेड सुविधाहरु र प्रविधिको प्रदान गर्दै गेमरको लागि डिजाइन गरिएको पोको एक्स ३ प्रो ले जेड– शकर ह्याप्टिक मोटरको मद्दतले आफ्नो शक्तिशाली ३प्रोफर्मेन्सका क्षमताहरुलाई पूरा गर्छ र प्रतिव्रिmयाहरुलाई कस्टोमाइज्ड भाइब्रेसन्सका साथ परिभाषित गर्दछ ।

स्मार्ट र छिटो १२० हट्र्जको डिस्प्ले

सबैभन्दा राम्रो प्रस्ताव गर्न परिचित, पोकोले पोको एक्स ३ प्रो को साथ कुनै पनि कसर छोडेको छैन । मोर्डन हाई–रिफ्रेस रेट डिस्प्लेको वरपरको सम्बन्धि चिन्ताहरुलाई दर्शाउने लक्ष्यका साथ उपकरणले रियालिटी फ्लो १२० हट्र्जको रिफ्रेस रेटको साथ स्मार्ट डिस्प्लेको प्रस्तुत गर्दछ । यो एप्लिकेसनको कन्टेन्टको फ्रेम रेट भ्यारियाबिलिटीलाई बुझ्न र पढ्न सक्ने इन्टिलिजेन्ट डिस्प्ले हो जसले रिफ्रेस रेटलाई ५० हट्र्ज, ६० हट्र्ज, ९० हट्र्ज वा १२० हट्र्जमा आफै एट्जस्ट गर्छ जसले ब्याट्री बचाउँछ र आफ्नो स्मार्टफोनलाई पहिला भन्दा बढी पावर इफिसियन्ट बनाउन मद्दत गर्दछ । यसले गेमिङ्ग जस्तो हाई–क्यापासिटी स्थितिको बेलामा रिफ्रेस रेटलाई माथि र पढ्ने अथवा फिल्म हेर्ने जस्तो लाइटर अपरेशनको बेलामा रिफ्रेस रेटलाई तल पार्छ ।

अनइन्टरप्टेड एज टु एज अवलोकनको अनुभवको लागि उपकरणमा १६.९ सेन्टिमिटर(६.६७) फूल एचडी+को डिस्प्ले २४००ह१०८०उ रेजोलुसनको साथ डट–टाइप बेजेल–लेसको समावेश गरिएको छ जसलाई फ्ल्यागशिप लेभल कर्निङ्ग गोरिल्ला ग्लास ६ ले सुरक्षित गरिएको छ । यसमा २४० हट्र्जको टच स्याम्पलिङ्ग रेट पनि रहेको छ जसले स्मुथ ल्याग–फ्रिपफर्मेन्सलाई दर्शाउँछ । यो डिस्प्लेले पञ्ची भिभिड रंगहरु र एचडीआर १० को सर्पोटको साथ स्टनिङ्ग भिजुअल र कन्ट्रास्टको प्रस्तुत गर्दछ ।

प्रो ४८ एमपी क्वाड क्यामेरा सेटअप

पोको एक्स ३ प्रोमा ४८ एमपी क्वाड क्यामेरा सेटअपमा कम्प्युटर भिजन इमेज सिग्नल प्रोसेसर, एफ,१.७९ एपर्चरका साथ ४८ एमपीको प्राइमरी सेन्सर, एफ,२.२ एपर्चर र ११८ डिग्री एफओभीको साथ ८ एमपीको अल्ट्रा वाइड एंगल क्यामेरा, २ एमपीको म्याव्र क्यामेरा र चित्रणको लागि डेप्थ सेन्सरहरु छन् जसले एक प्रभावशाली क्वाड क्यामेरा सेटअपलाई प्रस्तुत गर्दछ । भर्सटाइल क्यामेरा सेटअपमा २० एमपीको फ्रन्ट क्यामेरा छ जसले प्राकृतिक दृश्यलाई कब्जा गरि ट्रु टु लाइफ कलर क्वालिटीलाई प्याक गरेर प्रयोगकर्ताहरुलाई राम्रो सेल्फी र फोटो खिच्न मद्दत गर्दछ ।

यो उपकरणले ३०र६० एफपीयसमा ४ के भिडियो रेकर्डिङ्गलाई समर्थन गर्दछ र कन्टेन्ट व्रिmएसन र सोसियल मिडियाको स्टोरिजको लागि उच्च क्वालिटी प्रदान गर्न स्मुथ भिडियो जुम, फोकस पिकिङ्ग र एई÷एएफ लक भ्लगमोडका साथ विभिन्न फिचर्सहरुलाई प्रस्तुत गर्दछ । यसका साथ साथै

यसमा नाइट मोड २.०, लङ्ग एक्सपोजर, क्लोन फोटो र भिडियो मोड जस्ता फिचर्सहरु पनि आउँदै छन् जसले व्रिmएटर्सहरुलाई बेसिक स्मार्टफोन फोटोग्राफी बाहेक अन्य कार्य गर्नका लागि मद्दत गर्दछ ।
प्रो ब्याट्री प्रो चार्जिङ्गका साथ
पोको एक्स ३ प्रो विशाल ५१६० एमएएच ब्याट्रीको साथमा आउँछ जुन यसको क्याटेगोरीमा सबैभन्दा ठूलो ब्याट्री मध्यको एक हो । यो एमएमटी टेक, एक स्प्लिट चार्ज टेक्नोलोजीको साथ आउँछ जसले छोटो अवधिमा पनि राम्रो चार्जको समय प्रदान गर्दछ र लामो रनको लागि ब्याट्री हेल्थ साइकललाई सुरक्षित राख्छ । यो उपकरणमा इन–बक्स फास्ट ३३ डब्लु टाइप–सी चार्जर पनि रहेको छ र यसले २६ वाटको युएसबी पीडी चार्जलाई सपोर्ट गर्छ जुन यसको खण्डको सबैभन्दा छिटो पीडी सर्पोट हो ।

प्रो फोन, प्रो सुविधाहरु

इमर्सिभ अडियो एक्सपेरियन्सलाई प्रस्तुत गर्दै, पोको एक्स ३ प्रोमा डुअल स्टेरियो स्पिकर रहेको छ र यो हाई–रेस अडियो हो जुन आप्टएक्स™ एचडीबाट प्रमाणित छ । यसले समग्रमा मल्टिमिडिया र इमर्सिभ गेमिङ्ग एक्सपेरियन्सको लागि ठूलो र स्पष्ट ध्वनी प्रदान गर्दछ ।
स्मार्ट कार्यक्षमतालाई फिचर गर्दै उपकरणमा रहेको स्पीकरहरुमा स्वतः सफा गर्ने क्षमता रहेको छ जसले स्थिर अपरेशनलाई सुनिश्चित गर्छ र लामो रनमा स्पष्ट अडियो क्वालिटी प्रदान गर्दछ । उपकरणलाई दुर्घटनात्मक झर्न र स्क््रयाचहरुबाट सुरक्षित राख्दै पोको एक्स ३ प्रो आइपी ५३ सर्टिफिकेसनको साथ आउँछ जसले यो सुनिश्चित गर्छ कि यो उपकरण रफ वेदर कन्डिसन्समा धुलो र पानी इन्गे्रस हुनबाट सुरक्षित छ ।
प्रडक्ट पिक्चर