CG Electronics
IME Life
Ncell NPL

                      गजल         

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

                                             

 

राजनीतिमा कस्तो कस्तो जालझेल हुन्छ?
भित्रभित्रै षड्यन्त्र हुन्छ, बाहिर छुट्टै तालमेल हुन्छ

 

भाषणमा त भन्छन् सबै कर्याकर्तासँग राम्रै सम्बन्ध छ
यथार्थमा राजनितीमा मनमुटाव अनि पेलापेल हुन्छ

 

हिजोजस्तै आज पनि फेरिएनन् जनता
छिन छिनै वचन फेर्ने कस्तो अनौठो चलखेल हुन्छ ?

 

कुरा मिल्दैन अनि देशको नाममा माया देखाइ
भिडाउँछन द्धन्द्ध जनता नै रक्तमुछेल हुन्छ

 

एक अर्कोलाई धारेहात लगाएर, कहिले पुगिन्छ माथि
खोज्नैपर्छ अब यस्तो कुकार्यमा को को सामेल हुन्छ ?

 

आफैँ नेता भइ कानुन तोड्नेहरूलाई
मेरो देश नेपालमा कस्तो जेलनेल हुन्छ ?

 

कतिले मागे न्यायको भिख सुन्नेले नसुनेपछि
पीडितको आँखामा आँसुको भेल हुन्छ

 

भाषणमा त मख्ख परियो देशले कोल्टे फेर्छ भनी
झूटकै खेती पो रैछ न त यथार्थमा रेल नै हुन्छ ।

 

राजनीतिमा कस्तो कस्तो जालझेल हुन्छ?
भित्रभित्रै षड्यन्त्र हुन्छ, बाहिर छुट्टै तालमेल हुन्छ।

 

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

चाँगुनारायणको आँगनबाट गुञ्जिँदै– ‘हामी उभिएको धरातलमा’ : नेपाली संगीतको विश्वयात्रा

चाँगुनारायणको आँगनबाट गुञ्जिँदै– ‘हामी उभिएको धरातलमा’ :...

वि.सं.२०८२ भदौ २४ मंगलवार ११:१०

  भक्तपुर । साँझको सुनौलो घाम ढल्दै थियो। चाँगुनारायण मन्दिरको...

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता...

वि.सं.२०८२ जेठ १४ बुधवार २३:१३

  काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल...

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा, २६८ स्टलसहित १० दिनसम्म चल्ने

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा,...

वि.सं.२०८१ पुस २३ मंगलवार ०२:०९

  काठमाडौं । विराटनगरमा आयोजना हुने विराट एक्स्पोको आठौं संस्करण...

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १६ मंगलवार ०८:३१

  मकवानपुर । बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता २०८१...