CG Electronics
IME Life
NIMB

लमजुङ दोर्दिमा बादी पीडितलाई राहत वितरण गर्दै कांग्रेसका केन्द्रीय नेता बिष्णु धिताल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय नेता बिष्णु धितालले लमजुङ दोर्दिमा बादी पीडित लाई राहत वितरण गर्दै ।

यही असार १ गते मेलम्चीमा आएको भिषण बाढी पहिरोको क्षति पछि  आफ्नो तर्फबाट पिडितलाइ राहतको लागि पहल लिएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय नेता बिष्णु धितालको पहलमा केही दिन अघि दोर्दिमा पुगेर खाद्यान्न लगायतका सामग्री पिडितलाई बाँडेको हो ।

आफ्नो गृह जिल्ला समेत रहेको र पिडितको वाश्तविक अवस्था देखेपछि मानवीय नाताले पनि सक्दो सहयोग गर्नुपर्छ भन्ने ठानेर सहयोगको हात फैलाएको नेपाली कांग्रेसका केन्द्रीय नेता बिष्णु धितालले जानकारी दिनुभयो ।

 

मिस नेपालदेखि संसदको रोष्ट्रमसम्म: अनुष्का श्रेष्ठको अभूतपूर्व र प्रेरणादायी जीवन यात्रा

मिस नेपालदेखि संसदको रोष्ट्रमसम्म: अनुष्का श्रेष्ठको अभूतपूर्व...

वि.सं.२०८३ असार १ सोमवार २३:२४

  काठमाडौं । कुनै पनि व्यक्तिको सफलता केवल एउटा मोडमा...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...