CG Electronics
IME Life
NIMB

ज्योति लाईफ इन्स्योरेन्स आजबाट पाँचौ वर्षमा प्रवेश, चार बर्षमै यसरी भयो चर्चित र स्थापित कम्पनी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

२०७४ आश्विन ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट चौथो वर्ष सफलताका साथ पुरा गरि पाँचौ वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो समयमै स्थापित कम्पनी बिश्वाशिलो र भरपर्दो भनेर दुनिया माझ परिचित भई सकेको छ।

चार वर्षको यात्रासम्म निरन्तर साथ दिनुहुने सम्पूर्ण शेयरधनि महानुभावहरु, कर्तब्यनिष्ठ भई जिम्मेवारी निर्वाह गर्ने कर्मचारीहरु, कम्पनीको मेरुदण्डको रुपमा रहेका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरु, वित्तिय संस्था तथा संस्थागत अभिकर्ताहरु, हामीप्रति विश्वास प्रकट गरि कम्पनीको बीमालेख लिई सेवा गर्ने अवसर प्रदान गर्नु हुने सम्पूर्ण बीमितहरु, कम्पनीको प्रचार प्रसारमा सहयोग गर्ने संचार क्षेत्र र कम्पनीलाई सधैं दिशानिर्देश गरि सहयोग पुर्याउनु हुने श्री बीमा समिति लगायत अन्य नियामक निकायहरु प्रति हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आगामी दिनमा अझ खारिएर जाने बताएका छन्।

चार वर्षको अवधिमा कम्पनीले गरेका मुख्य उपलब्धीहरु :

– ७३ जिल्लाको विभिन्न भागमा १२३ वटा शाखा संजालबाट सेवा प्रवाह ।
– सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाख सम्मको आर्थिक सुरक्षा दिने एक मात्र कम्पनी ।
– विभिन्न १० किसिमका आकर्षक जीबन बीमा योजना जारी ।
– कुल रु.७ अर्ब लगानी ।
– आर्थिक वर्ष २०७७÷७८ मा रु. ३.१० अर्ब कुल बीमा शुल्क सहित हाल सम्म रु. ६.९० अर्ब कुल बीमा शुल्क आर्जन ।
– १० हजार भन्दा बढी सक्रिय अभिकर्ता ।
– ९० हजार भन्दा बढी बीमित ।
– सर्वसाधारणलाइ रु.६६ करोडको शेयर जारी गरी कुल चुक्ता पुँजी २२० करोड कायम ।
– रु. ४ अर्बको जीबन बीमा कोष कायम ।
– क्ष्क्इ ढण्ण्ज्ञस्द्दण्ज्ञछ गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त ।
– संचालनको पहिलो वर्षदेखि नै मुनाफा आर्जन गर्न सफल ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...