ime long ad

न्यादी हाइड्रोपावरको आइपीओ असोज १५ देखि खुल्ने, कति कित्ता भर्न पाइन्छ ?

Machhapuchchhre Bank ad

kumari long ad

असोज १५ गतेदेखि न्यादी हाइड्रोपावर कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।

निष्काशन हुने कुल सेयर मध्ये २ प्रतिशत (४५ हजार कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (१ लाख १२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २० लाख ९२ हजार ५० कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा असोज १९ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा असोज ३१ गतेसम्म आवेदन दिन पाइने छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट सी आस्वा स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथे मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीले यसअघि पहिलो चरणमा भदौ १ गतेदेखि आयोजना प्रभावित क्षेत्र लमजुङवासीलाई १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर जारी गरिसकेको छ ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ। कम्पनीको आइपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी इस्युअर’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

century bank long ad

भारी अंकले उकालो लागेको शेयर बजारमा ६ अर्ब ६१ करोडको कारोबार

भारी अंकले उकालो लागेको शेयर बजारमा ६...

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:५६

काठमाडौं । सोमबार र मंगलबार भारी अंकले उकालो लागेको शेयर...

सामलिङ पावरको आइपीओ आज अन्तिम दिन, सर्वसाधारणले ६ लाख कित्ता सम्मा आवेदन दिन पाउने

सामलिङ पावरको आइपीओ आज अन्तिम दिन, सर्वसाधारणले...

वि.सं.२०७८ कात्तिक ८ सोमवार ०९:०९

काठमाडौं । सामलिङ पावर कम्पनीको सधारण सेयर (आइपीओ)मा आवेदन दिने...

यसरी हेर्नुहोस न्यादी हाइड्रोको आइपीओको नतिजा

यसरी हेर्नुहोस न्यादी हाइड्रोको आइपीओको नतिजा

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १०:१८

काठमाडौं । न्यादी हाइड्रोपावरको आइपिओ बाँडफाँड भइसकेको छ । तर...

किन ब्रोकरले मार्जिन कारोबार सुविधा दिन सकेनन् ? के छ गुदी कुरा ?

किन ब्रोकरले मार्जिन कारोबार सुविधा दिन सकेनन्...

वि.सं.२०७८ असोज २६ मंगलवार ०८:२०

नीतिगत व्यवस्था भएको ३ वर्षसम्म पनि धितोपत्र ब्रोकरले लगानीकर्तालाई मार्जिन...

साठी दिनमै सेयर बजारका लगानीकर्ताले हालसम्मकै उच्च कर साढे ६ अर्ब राज्यलाई बुझाए, कुन महिनामा कति ?

साठी दिनमै सेयर बजारका लगानीकर्ताले हालसम्मकै उच्च...

वि.सं.२०७८ असोज २५ सोमवार ०८:५७

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सेयर बजारका लगानीकर्ताले करिब...

दशैँको चटारोले भुसुक्कै बिर्सनुभयो कि ? मध्य भोटेकोशीको आइपीओ भर्ने आज अन्तिम दिन

दशैँको चटारोले भुसुक्कै बिर्सनुभयो कि ? मध्य...

वि.सं.२०७८ असोज २५ सोमवार ०८:४१

मध्यभोटेकोशी जलविद्युत् कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज...