CG Electronics
IME Life
NIMB

आर्थिक मन्दीको नेपाल टेलिकमको व्यापार उत्साहजनक, नाफा ४९ प्रतिशतले वृद्धि

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल टेलिकमको खुद मुनाफा ४९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले असोज मसान्तसम्ममा रु २ अर्ब २६ करोड खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा रु. १ अर्ब ५१ करोड नाफा गरेको थियो ।

कम्पनीको आम्दानी पनि १३ प्रतिशतले बढेको छ । गत आ. व. को प्रथम त्रैमासमा कम्पनीको सञ्चालन आय रु. ८ अर्ब ६३ करोड रहेकोमा चालु आ. व. को सोही अवधिमा रु. ९ अर्ब ७७ करोड आर्जन गरेको छ ।

यस वर्षको प्रथम ३ महिनामा कम्पनीको कुल आय रु. १० अर्ब ९५ करोड रहेको छ । गत वर्षको सोही अवधिमा रु. १० अर्ब १० करोड थियो ।

कम्पनीको नाफा वृद्धि हुनुमा फोरजी सेवा विस्तार हुनु, मोबाइल डाटा, भ्वाइस, एस।एम।एस। सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुनु रहेको कम्पनीले जनाएको छ । कोभिड महामारीका बीच विश्वभर आर्थिक मन्दी रहेको बेलामा कम्पनीको आय वृद्धि हुनुलाई टेलिकमले सफलताको रुपमा लिएको छ ।

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका...

वि.सं.२०८३ जेठ १० आइतवार १६:४१

काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका...

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:३८

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा : नेपाल चेम्बर अफ कमर्स

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:४६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ...