CG Electronics
IME Life
NIMB

मनकामना केबलकार २३ औं वर्ष पुरा गरी २४औं वर्षमा प्रवेश

NIMB
Himalayan Bank

चितवन को-ई समूह अन्तर्गतको मनकामना दर्शन प्रालिले मनकामना केबल कारको टप स्टेशनमा रिसोर्ट निर्माण गर्ने भएको छ। रिसोर्टमा कुल ३५ करोड १८ लाख रुपैयाँ लगानी हुने कम्पनीका निर्देशक राजेशबाबु श्रेष्ठले बताए।

कुल ४० कोठा क्षमताको हुने उक्त रिसोर्ट लग्जरी सेगमेन्टको हुने उनको भनाइ छ। अबको डेढ वर्षभित्र निर्माण सम्पन्न गरेर संचालनमा ल्याइसक्ने रिसोर्ट नौ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ।मनकामना क्षेत्रको धार्मिक एवं पर्यटकीय प्रवर्द्धन गर्ने उद्देश्यले रिसोर्ट संचालनमा ल्याउन लागिएको श्रेष्ठले बताए। रिसोर्ट संचालनमा आएसँगै स्थानीय रोजगारी सिर्जना र स्तरीय पर्यटकको आवागमनमा वृद्धि हुने उनको विश्वास छ। रिसोर्टमा स्ट्याण्डर्ड रेष्टुरेण्ट, एक सय जना क्षमताको कन्फ्रेन्स हल लगायतका सुविधा समेत रहने श्रेष्ठले जानकारी दिए।

रिसोर्टबाहेक हाल सं‌चालनमा रहेको मनकामना केबलकारको पनि व्यापक स्तरोन्नति गर्न लागिएको बताइएको छ। स्तरोन्नतिमा मात्र करिब ३० करोड रुपैयाँ खर्च हुने श्रेष्ठले बताएका छन्।केबलबार स्तरोन्नति र नयाँ रिसोर्ट निर्माणमा गरी कुल ६५ करोड रुपैयाँ खर्च गर्ने योजना चितवन को(ईले बनाएको छ।
मनकामनामा स्तरीय रिसोर्ट स्

यसै आ। व। को फाल्गुणदेखि मनकामनामा भातृ संस्था च्भकयचतक द्यथ ःबलबपबmबलब ऋबदभि ऋबच ९ए० ीतम। द्वारा केवलकार टप स्टेशन संगै करीव ९ रोपनी क्षेत्रफलमा ४० कोठा युक्त सुविधा सम्पन्न रिसोर्टको निर्माण समेत गरिन लागेको छ । उक्त रिसोर्ट करीव डेढ वर्षमा कार्य सम्पन्न गरिने लक्ष्य रहेको र सोमा स्तरीय रेष्टुरेन्ट साथै १०० सिट क्षमताको कन्फरेन्स हल रहने छ । यसबाट मनकामना क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्वमा थप विकास हुने, स्थानीय रोजगारी सृजना हुने, सो क्षेत्रको प्रत्यक्ष अप्रत्यक्ष सबैले प्रतिफल पाउने विश्वास लिइनका साथै मनकामना क्षेत्रमा स्तरीय पर्यटकहरूको आवागमन एवं बसाई बस्ने छ । रिसोर्टको कुल परियोजना लागत ३५ करो ड १८ लाख रहने अनुमान गरिएको छ ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...