CG Electronics
IME Life
NIMB

राष्ट्रिय बीमा संस्थानले दोस्रो त्रैमासम्मको नाफामा १२ प्रतिशतले वृद्धि

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले चालु आवको दोस्रो त्रैमासम्मको अवधिमा ६ अर्ब ४ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । संस्थानले गत आवको यसै अवधिको तुलनामा खुद बीमाशुल्क ६।४१ प्रतिशतले बढाएको हो ।

गत आवको यसै अवधिमा कम्पनीले ५ अर्ब ६८ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । संस्थानले चालु आवको पुससान्तसम्ममा खुद नाफा १२.१४ प्रतिशतले बढाएको छ । संस्थानले यस अवधिमा ३ करोड ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा संस्थानले दुई करोड ६७ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थानको यो नाफामा बीमाङ्कीय मूल्याङ्कन पछि हेरफेर हुन सक्ने छ । संस्थानले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट एक अर्ब ३४ करोड २१ लाख ९७ हजार रुपैयाँ आम्दानी गरेको छ ।

 

एक अर्ब ६० करोड ३० लाख रुपैयाँ बीमालेखमा धिर्ता कर्जा प्रवाह गरी ७ करोड ८४ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको छ । १८ करोड १० लाख २० हजार रुपैयाँ चुक्ता पुँजी भएको संस्थानको जगेडा तथा कोषमा ३८ करोड ७८ लाख रुपैयाँ र बीमा कोषमा ३८ अर्ब १४ करोड ४४ लाख ९० हजार रुपैयाँ सञ्चित छ । संस्थानले यस अवधिमा अभिकर्ता कमिशन खर्च शिर्षकमा ९ करोड ५२ लाख ५३ हजार रुपैयाँ खर्च गरेको छ । यस अवधिमा कम्पनीले दुई अर्ब एक करोड रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...