CG Electronics
IME Life
NIMB

कर्मचारीलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनको अवसर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्तिका लागि निवेदन आव्हान गरेको छ । मन्त्रालयले कोरिया,सिंगापुर,अष्ट्रेलिया सरकारद्धारा नेपाल सरकारका निजामती कर्मचारीहरूलाई उपलब्ध गराउने अध्ययन वा तालिम छात्रवृत्तिका लागि मन्त्रालय वा अन्तर्गतका निकाय वा स्थानीय तहमा कार्यरत कर्मचारीहरूसँग आवेदन आह्वान गरेको हो ।

केही साता अघि मात्र मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा बसेको कोरिया, अष्ट्रेलिया र सिंगापुर लगायत सरकारबाट प्राप्त छात्रबृत्ति मन्त्रालयगतरुपमा भागबण्डा गरेको थियो । समितिको गत साता बसेको बैठकले कोरिया,अष्ट्रेलिया र सिंगापुर लगायतका सरकारले नेपालका निजामती कर्मचारीहरुलाई प्रदान गरिने छात्रबृत्तिको न्यायीक बाँडफाँड टुंग्याएको हो ।

जसअन्तरगत कोरिया सरकारले नेपालका निजामती कर्मचारीलाई प्रदान गर्न लागेका विभिन्न २२ वटा कोर्समा ८८ जना कर्मचारी छनौंट गरिन लागेको छ ।

 

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...