IME Life
NIMB

वाणिज्य बैंकहरूले जेठ महिनामा निक्षेपको ब्याजदर नबढाउने

NIMB
leapmotornepal (citroen)

वाणिज्य बैंकहरूले जेठ महिनामा निक्षेपको ब्याजदर नबढाउने

काठमाडौं ।  वाणिज्य बैंकहरूले जेठ महिनामा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले जेठमा पनि वैशाखकै ब्याजदर कायम गर्ने निर्णय गरेको हो ।

 

ब्याजदर बढाए पनि अपेक्षित रुपमा निक्षेप बढ्न नसकेको भन्दै संघले नबढाउने निर्णय गरेको हो । यससँगै अब जेठमा पनि वैशाखमा कायम भएको ब्याजदर नै लागू हुनेछ ।

 

वाणिज्य बैंकहरूले चैत र वैशाखमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ ब्याजदर कायम गरेका थिए । अब जेठमा पनि यही लागू हुनेछ ।

 

गत साता मात्रै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही जेठमा ब्याजदर बढ्न सक्ने बताएका थिए । तर, बैंकर्स संघले भने ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला...

वि.सं.२०८३ साउन २५ सोमवार २१:४८

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा मनाङमा निर्माणाधीन ६५...

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १०...

वि.सं.२०८३ साउन २४ आइतवार ०९:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:५९

  काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट...

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, १५ प्रतिशत नगद लाभांश प्रस्ताव

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:५५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...