CG Electronics
IME Life
NIMB

गणतन्त्रको जरा समाजको तल्लो तह सम्म पुगेको छैंन : मन्त्री किराँती

NIMB
Himalayan Bank

 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गणतन्त्रको जरा समाजको तल्लो तहसम्म नपुगेको टिप्पणी गरेका छन् ।

सोमवार राजधानिमा आयोजित नाथमको ५० औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री किराँतीले समाजमा गणतन्त्र फैलाउन सफल भएपनि गणतन्त्रको जरा समाजको तल्लो तहसम्म पु¥याउन नसकेको बताएका छन् ।

उनले भने, “गणतन्त्रको पिता प्रधानमन्त्री हुनुहुन्छ । समाजमा गणतन्त्र त हामीले फैलायौ गणतन्त्रको जरा समाजको तल्लो तहसम्म पुगेको छैन । हाम्रो संरचनाभित्र गणतन्त्रको जरा छिरेको छैन यस विषयमा गम्भिर अनुभुति गरेको छु ।”

उनले पर्यटन क्षेत्र र होटल व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति र दीगो विकास गर्ने अभियानमा अघि बढनुपर्ने तर्क व्यक्त गर्दै उक्त विषयमा मन्त्रालयबाट अध्ययन समिति बनाउने तयारि रहेको समेत बताए ।

उनले अहिलेको सापेक्षताको आधारमा कानुन निर्माण गर्न नसकेको भन्दै यस विषयलाई गम्भिरताका साथ लिनुपर्नेमा जोड दिएका छन् ।

नेपाल सगरमाथा, लुम्बिनी, पशुपति जस्ता कलाले भरिपुर्ण देश भएको भन्दै यस्तो संस्कृति विश्वका अन्य मुलुकमा नभएको उनको भनाई छ ।

उनले देशको पर्यटन र होटल क्षेत्रमा रोजगारीको व्यापक सम्भावना रहेको भन्दै यसलाई विकास गर्न मन्त्रालयको तर्फबाट सक्दो प्रयास गर्ने बताए ।

 

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...