CG Electronics
IME Life
NIMB

माइतीघरमा मेयर बालेनविरुद्ध सुकुम्बासी मोर्चाको नाराबाजी

NIMB
Himalayan Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रर्दशन भएको छ ।

मेयर साहले सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै सोमबार बिहान माइतीघर मण्डलामा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले विरोध प्रर्दशन गरेको हो ।

काठमाडौंको नयाँ बानेश्वरदेखि, माइतीघरसम्म प्रर्दशन गरेका उनीहरुले आफूहरुलाई उठिबास लगाउने काममा मेयर साह लागेकाले प्रर्दशनलाई निरन्तरता दिइएको बताएका छन् । विरोध प्रर्दशनकारीले, पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्नुपर्ने, उनीहरुमाथि लगाइएका मुद्धा खारेज गर्नुपर्ने लगायतका माग राख्दै मेयर साहको विरोधमा चर्का नारा लगाएका छन् ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बालेन साहले चुनाव अगाडि सकुम्बासीहरुलाई गरेको बाचा पूरा नगरेको भन्दै आक्रोस पाखे ।

यनले भने‘तिमीलाई एउटा कुरा सम्झाउन चाहन्छौ । बालेन साह ७० लाख सुकुम्बासी छन् । ७० लाखलाई जेलमा राख्ने व्यवस्था गर पहिला जेल बनाउ अनि जेल हाल्न खोज । हाम्रो बास उठाउँदै छौ भने हामी जेल बस्न तयार छौं । हिजो चुनावमा उठ्दा भनेको थियौ गरीबको बोल्दीने कोहि छैन् चमेली भन्दै गीत गाउँथ्यौ आज त्यो गीत मेयर बनेपछि विर्सिएउ ।’

उनले भूमिहिनहरुलाई जग्गाधनी पूर्जा दिनुको साटो संविधान, कानुन विपरित उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर साहले गरिरहेको आरोप लगाउँदै उनले कडा आन्दोलनमा जाने चेतावनी दिए ।

 

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...