CG Electronics
IME Life
NIMB

दुर्गा प्रसाईंको आरोप : ५५ जना व्यपारी र १० जना नेताहरु मिलेर बैंकलाई कब्जा गरे

NIMB
Himalayan Bank

 

काठमाडौं । व्यवसायी दुर्गा दुर्गा प्रसार्ईंले नेपालको बैंक र लघुवित्तहरु ठुला व्यपारी र नेताहरुले कब्जा गरेकोले नेपाली जनता र साना व्यपारीहरु मारमा परेको आरोप लगाएका छन् ।

 

मंगलबार काठमाडौंको भृकुटीमण्डपमा चर्को व्याज र मिटरव्याज पीडितहरुको विषयमा धारणा राख्दै प्रसार्इंले सबै लघुवित्त, सहकारि, बैंक र ईन्स्योरेन्स राज्यको हुनुपर्ने र राज्यले नै नियमन गर्नुपर्ने बताउँदै उनले भने‘५५ जना व्यपारी र १० जना नेताहरु मिलेर यो बैंकलाई कब्जा गरेका छन् ।

लघुवित्त, सहकारि,माईक्रो फाईनन्स ,फाईनन्स,डेभलपमेन्ट बैंक,बैंक, ईन्स्योरेन्स ,रि ईन्स्योरेन्स यो ८ वटा कम्पनी ५५ जना व्यपारी र १० जना नेताको हातमा छ । जबकि लघुवित्त, सहकारि, बैंक र ईन्स्योरेन्स भनेको राज्यको हुनुपर्छ । ’

चर्को व्याजदरकाले गर्दा व्यावसायी ताथ आम नागरिकले दुःख पाएको भन्दै उनले बैंक नेपाली जनताको लागि शत्रु जस्तो भएको टिप्पणी गरे ।

‘बैंक,लघुवित्त र सहकारीहरु भनेको व्यपारीहरुको लागि शत्रु जस्तो भएको छ ।बैंकको चर्को व्याजदरले गर्दा सबै अन्यायमा परेका छन् । सोरुममा राखेर बेच्नुपर्ने जुक्ता आज मेलामा राख्नुपर्ने अवस्था आयो, यो जस्तो दुःखको कुरा व्यवसयीहरुलाई के नै हुन सक्छ र ?’

सरकारले जबसम्म ५ प्रतिशत व्याजदरमा पैसा दिन सक्दैन् तब सम्म देशको उद्योगधन्दा,कलकारखानाहरु र व्यवसाय नफस्टाउने प्रसाईंले बताए ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...