CG Electronics
IME Life
NIMB

सबै मन्त्रालयले वार्षिक प्रतिवेदन तयार गर्नु आवश्यक : मन्त्री शर्मा

NIMB
Himalayan Bank

 

काठमाडौं । सुचना तथा सञ्चार मन्त्री रेखा शर्माले राष्ट्रिय गौरवका योजनाहरुलाई अझै शसक्त बनाउन सबै मन्त्रालयले वार्षिक प्रतिवेदनहरु बनाउन आवश्यक भएको बताएकी छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५÷७६, २०७६÷७७ र २०७७÷७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्याङ्कन प्रतिवेदन २०७९ माथि उठेका प्रश्नहरुको उत्तर दिँदै उनले आफ्ना कमी कमजोरी सुधारका लागि सरकार तयार रहेको बताइन् ।

छलफलमा उठेका विषयलाई सरकारले सकारात्मक रुपले लिएको उनको भनाई छ ।
उनले भनिन् ‘सरकारमा भएको कमि कमजोरी सुधारेर अगाडी बढ्ने सन्दर्भमा सकारात्मक रुपले लिईएको छ । सरकारको सबै मन्त्रालयमा यो कुरा व्यवस्थित ढंगले प¥याउनेछौं । ’

कर्मचारी समायोजनबारे सरोकारवालाहरुसंग छलफल भइरहेको उनको भनाई छ ।
त्यस्तै उनले संघीय निजामती ऐन सरकारले प्राथमिकताका साथ अन्तिम चरणमा पु¥याएको बताइन् ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...