CG Electronics
IME Life
NIMB

जनताको काम गर्ने पार्टीलाई सत्ताबाट हटाउने षड्यन्त्र हुन्छ : महासचिव पोखरेल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेकपा एमालेका महासचिव शंखर पोखरेलले जनताको पक्षमा काम गर्ने पार्टीलाई सत्ताबाट निकाल्ने षड्यन्त्र हुने गरेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले अदालतको माध्यमबाट जनताको पक्षमा काम गर्ने सरकारलाई अदालतको माध्यमबाट ९ महिना मै हटाइएको आरोप लगाए ।

उनले भने, राज्यसत्ताका लागि झगडा गर्ने विभिन्न राजनीतिक दलहरुको षड्यन्त्र पूर्ण गतिविधिका कारण जतिबेला हामी जनताको पक्षमा काम गर्न लागेका हुन्छौ हामीलाई सत्ताबाट निकाल्ने षड्यन्त्र हुने गरेको छ । सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको्, आफ्नो घर आफै बनाउ अभियानको थालनी गरेको र सुकुम्बासी समस्या समाधानको लागि नयाँ मानक खडा गर्ने हिसाबको काम गरेको तर त्यो सरकारलाई ९ महिना मै काम गर्ने अवसरबाट बञ्चित गरियो त्यो पनि अदालतको माध्यमबाट । ’

महासचिव खनालले नेपालको राजनीतिक इतिहासमा प्रतिनिधि सभाको विघटन गर्ने पार्टी नेकपा एमालेले मात्र नभएको भन्दै जनताको लागि गरिएको कामलाई अदालतको मार्फत रोक लगाइएको बताए ।

उनले मुलुकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा नेतृत्व गर्न सक्ने सामथ्र्य नेकपा एमालेसँग मात्रै भएको भन्दै यो कुरा जनताको सामु प्रस्तुत गर्नु अवशयक भएको बताए ।
उनले एमालेलाई बहुमत प्राप्त बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापना गर्ने तयारीमा लाग्न सबैलाई आग्रह पनि गरेका छन् ।

 

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...