CG Electronics
IME Life
NIMB

प्रतिक्रियावादीलाई पन्छाउन कम्युनिष्ट पार्टीहरु एकजुट हुनुपर्छ : अध्यक्ष नेपाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सबै कम्युनिष्ट पार्टीहरुलाई एकजुट हुन आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रमममा अध्यक्ष नेपालले अलग अलग बसेर काम गर्दा शक्ति छरिने र त्यसको फाईदा प्रतिक्रियावादीहरुले उठाउने हुँदा कम्युनिष्ट पार्टी एक ठाउँमा आउन आवश्यक रहेको बताए ।

उनले भने, ‘ साम्राज्यवादी र प्रक्रियावादीहरुबाट जनतालाई मुक्त पारेर आन्दोलनको मूल प्रवाहमा सामेल गर्ने काम गर्नु जुन कम्युनिष्ट पार्टी भएपनि खुसीको कुरा हो । यो अलग अलग बसेर गर्दा शक्ति छरिएको हुन्छ ।

त्यसको् फाईदा प्रतिक्रियावादीहरुले उठाईरहेका हुन्छन् । त्यसो हुनाले हामी मिल्नुपर्छ। एकठाउँमा आउँनुपर्छ। यसै सिलसिलामा हामीले सोचिरहेका छौ । देशका जनताको साझा बिषय बस्तुशरुमा सहकार्य गरौं । एउटा मोर्चा बनाऔं। मोर्चा बनाएर देशमा हामीले एउटा तरङ्ग पैदा गरौं।’

उनले कम्युनिष्ट पार्टीहरु आपसमा एकता गर्न नसके सिंगो देशलाई एकता गर्न नसक्ने टिप्पणी गरे ।
कम्युनिष्ट पार्टी सत्तामा पुगिसकेपछि अरुलाई अपमान गर्ने प्रवृत्तिको रहेको पनि उनको निष्कर्ष छ ।

 

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...