CG Electronics
IME Life
NIMB

एनआरएनए कोरियाको अधिवेसनका लागी पर्यटन मन्त्री श्रीपाली कोरियामा, एयरपोर्टमा नेपाली दुतावास र एनआरएनए कोरियाद्वारा स्वागत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

कोरिया,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको आगामी कार्यकाल २०२३ देखि २०२५ को लागि जुलाई २९ मा अधिवेसन र जुलाई ३० मा नयाँ कार्यसमिति चयनका लागि मतदान गरिंदैछ । उक्त कार्यक्रमको लागी नेपालबाट माननीय संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरी कोरिया आइसकेकी छन ।

 

कोरियाको ईन्चोंग एयरपोर्टमा मन्त्री श्रीपालीलाई नेपाली राजदुतावास सिउल र एनआरएनए कोरियाद्वारा भब्य स्वागत गरिएको छ । स्वागतका लागी नेपाली राजदुतावास सिउलका डिसिएम पुस्पराज भट्टराई, एनआरएनए आइसिसि सदस्य विमल सुवेदी,एनआरएनए कोरियाका अध्यक्ष दीपक पुन,वरिस्ठ उपाध्यक्ष सन्जिव राई,एनआरएनए कोरियाका पुर्व सचिव राजकुमार स्याङतानलगाएत पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

एनआरएनए कोरियाको अधिवेसनका लागी सम्पुर्ण तयारी सकिएको छ र कार्यक्रम सभ्य र भब्य बनाउन एनआरएनए कोरियाको कार्यसमिती लागिपरेको अध्यक्ष दीपक पुनले बताए ।
कार्यक्रममा नेपालबाट प्रमुख अतिथीको रुपमा आएकी राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले कोरियामा रहेका नेपाली संघ,सँस्था र नेपालीहरुसँग छलफल गर्ने बताईन ।

 

उक्त अधिवेसनका लागी नेपालवाट संविधान सभा सदस्य हरि ढकाल, नेपाली राजदूतावास सिउलका राजदुत ज्योती प्याकुरेल भण्डारी, एनआरएनए आइसिसी अध्यक्ष विनोद कुँवर,एनआरएनए आइसिसीका पदाधिकारीहरु, विभिन्न देशबाट एनआरएनए पदधिकारीहरुको उपस्थित रहने अध्यक्ष पुनले बताए ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...