CG Electronics
IME Life
NIMB

संघर्षबिना अधिकार प्राप्ति सम्भव छैन : मन्त्री मोदी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संघर्षबिना अधिकार प्राप्ति सम्भव नभएको बताएका छन् ।

विश्व आदिवासी अन्तर्राष्ट्रिय दिवस २०२३ को सन्दर्भमा तराई मधेश राष्ट्रिय परिषदले आयोजना गरेको परिवर्तनको सम्बाहकको रुपमा आत्मनिर्णयको लागि आदिवासी युवाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

“अधिकार प्राप्त गर्ने भन्ने विषय सामान्य होइन, भाषण गर्दैमा अधिकार प्राप्त हुँदैन” उनले भने, “अधिकार प्राप्तिका लागि हरेक खालको संघर्षमा जान जरुरी छ ।”

मन्त्री मोदीले संघर्षका विभिन्न स्वरुप हुने समेत प्रष्ट पारे । “संघर्षका विभिन्न मोडल छन्, एउटा मोडल भनेको संघर्षबाट राज्य सत्ता कब्जा गर्ने हो । अर्को भनेको चुनावी मैदानमा गएर आफ्नो एजेण्डालाई संस्थागत गर्ने हो” उनले थपे, “आदिवासीहरुको थप अधिकार प्राप्तिका लागि यी सबैखाले संघर्ष आवश्यक छ ।”

मन्त्री मोदीले देशभित्रका आदिवासी जनजातिबीच एकताको खाँचो रहेको समेत बताए । पूर्वदेखि पश्चिमसम्मका सबै जनजातिहरु एक भएर अगाडि बढ्दा मात्रै लक्ष्यमा पुग्न सम्भव हुने उनको भनाई थियो ।

मन्त्री मोदीले आदिवासी जनजातिको अधिकारको पक्षमा लडेको पार्टी माओवादीलाई मत नदिएकोप्रति लक्षित गर्दै भने, “बाख्राको गोठालो चितुवालाई दिएपछि बाख्रा सग्लो खोजेर पाइदैन । भोट दिनेबेला आदिवासी जनजातिको एजेण्डा उठाउनेलाई दिनुपर्ने थियो, दिनुभएन, अब अहिले अधिकार खोजेर पाइदैन पनि ।”

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...