CG Electronics
IME Life
NIMB

खाद्य बैंकमा ख्यातिप्राप्त ब्यक्तिहरुको किन लाग्न थाल्यो ताँती ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौ । पोषणयुक्त आहार हरेक नेपालीको चुल्होमा पुर्याउने, रथानेबालीको जगेर्ना गर्दै सनातनी नेपाली खान्कीलाई विश्वबजारमा चिनाउने हुटहुटीले स्थापना भएको नेपाल खाद्य बैंकमा आकर्षण बढ्ने क्रम जारी छ।

नेपालीको स्वास्थ्यलाई झन् तन्दुरुस्त बनाउने र बिषादीयुक्त खानेकुरा उत्पादन, वितरण र भण्डारण गर्दै आएको बैंकको नेपालीप्रतिको आफ्नोपनलाई माया गर्दै पछिल्ला दिनमा खाद्य बैंक पुग्नेको लर्को लाग्न थालेको छ।

नेता, पूर्वमन्त्री, माननीय, कलाकार, सुरक्षा निकायको उपल्लो तहका कर्मचारी मात्र होइन जनसाधारणको ध्यान समेत पछिल्ला दिनमा उक्त बैंकले खिच्न थालेको छ।

अचेल हरेकदिन जसो खाद्य बैंकको मुख्यालयमा भ्रमण गरेको ताँती छ। हिजो बुधबार मात्र बाग्मती प्रदेशका माननीय समेत रहेका पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठ पुगेर राज्यले गर्नुपर्ने काम खाद्य बैंकले गरेको भन्दै तारिफ गरे।

 

आज नेपाली कला क्षेत्रका सिद्धहस्त मदनदास श्रेष्ठ बैंकको हेडक्वार्टर बानेश्वर पुगेर खाद्य बैंकको काम देखेर नतमस्तक भए।

केही दिन पहिले पूर्वमन्त्री महेश बस्नेत, पूर्व माननीय विशाल भट्टराई, प्रतिनिधिसभा सदस्य मानबीर राई, राष्ट्र बैक संचालक समितीका सदस्य, नेपाल सरकारको उपल्लो ओहोदाका अधिकारी बैंक पुगेर जानकारी लिने गरेका छन् ।

बैंकको खाद्य भण्डारमा सुगम देखि दुर्गमसम्मका क्षेत्रमा पाईने खाद्य सामग्री छन् । गुन्द्रुक देखि सिस्नु सम्म र फापर देखि रैथाने वास्मती सम्म पाईन्छ।

 

पूर्वको ताप्लेजुङको ओलाङ्गचुङ्गगोलाको खान्की देखि पश्चिमको दार्चुलासम्मको खानेकुरा पाईने बैंकका कार्यकारी अध्यक्ष शंकर उप्रेतीले बताए।

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...