CG Electronics
IME Life
NIMB

उपयुक्त ढंगबाट विधेयक नदिने खतरा : एमाले सचेतक बर्तौला

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । एमालेका सचेतक तथा सांसद महेश बर्तौलाले सुरु भएको हिउँदे अधिवेशनमा सरकारले उपयुक्त ढंगबाट विधेयक नदिने खतरा रहेको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद बर्तौलाले सरकारका मन्त्रीहरु मन्त्रालयका काम र जनताका समस्या समाधानतर्फ भन्दा विदेश भ्रमणमा बढी सक्रिय आरोप लगाए ।

उनले भने, ‘आजदेखि संसदको हिउँदे अधिवेशन सुरु भएको छ । तर, वर्तमान सरकार उपयुक्त ढंगबाट विधेयक नदिने खतराहरु रहेका छन् । आज मात्रै हामीले सुन्यौं मन्त्रीहरु मन्त्रालयका काम र जनताका समस्या समाधानतर्फ भन्दा विदेश भ्रमणमा तल्लीन देखिन्छन् ।’

सांसद बर्तौलाले सरकार र मन्त्रीको हिजोको व्यवहार देख्दा संसद छल्न र अनदेखा गर्न सक्ने छाँटकाँट देखिएको भन्दै प्रमुख प्रतिपक्षीको भूमिकामा एमालेले निगरानी गरिरहने बताए ।

आगामी अधिवेशन कानुन निर्माणको अधिवेशन बनाउनेगरि लाग्ने उनको भनाइ थियो ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...