CG Electronics
IME Life
NIMB

सबैले आफूभित्र भएको कलाकारितालाई जीवित राख्नुपर्छ : उपप्रमुख डङ्गोल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले सबैले आफूभित्र भएको कलाकारितालाई जीवित राख्नुपर्ने बताएकी छिन् ।

शुक्रबार नेपाल कला परिषद्मा चित्रकार बिजेन्द्रको कला प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डङ्गोलले सबैले आफूभित्र रहेको कलाकारितालाई व्यूँताउन आवश्यक रहेको बताइन् ।

बिजेन्द्रको सबैले आफूभित्र रहेको कलालाई सम्मान गर्दै अगाडी बढ्नुपर्ने सन्देश उक्त कला प्रर्दशनीले दिएको उपप्रमुख डङ्गोलको भनाइ थियो ।

उनले भनिन्, ‘सबै भित्र कलाकारिता छ । तर त्यो कलालाई व्यूँताउनुपर्छ भन्ने सन्देश यो प्रदर्शनीले दिएको छ । व्यापार व्यवसाय गरिराख्दा आफ्नो व्यवसायीक पृष्ठभूमि जे जस्तो, जता भएपनि सबैभित्र भएको कला र जोशलाई सदैव जीवित राख्नुपर्दछ ।’
सम्पदामा आधारित कलाभन्दा त्यसभित्रको कथा र त्यसको अर्थ बुझ्नु महत्वपूर्ण रहेको उनको धारणा छ ।

‘सबै सम्पदाको कुरा गर्ने हो भने, पनि हाम्रो सम्पदाहरूमा पनि जति धेरै त्यसको कलाको महत्व छ । हुँदै गयो । त्यो भन्दापनि महत्वपूर्ण त्यसभित्रको कथा जब हामीले भन्छौँ ।

तब बल्ल त्यसको अर्थ रहन्छ ।’ उनले भनिन्, ‘ यो कला प्रदर्शनी साधारण मानिसले हेर्दा चाखलाग्दो नै रहेछ । फरक विविधता मात्र भन्ला । तर हरेक कला को एउटा कथा बुझ्छौँ त्यसपछि यो कला प्रदर्शनीको महत्व बुझ्नसकिन्छ जस्तो लाग्छ ।’

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...