CG Electronics
IME Life
NIMB

खुलामञ्च हिजो जस्तो थियो, त्यस्तै रहनुपर्छ : पूर्वमन्त्री मोदी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य अमन लाल मोदीले काठमाडौंको खुलामञ्च हिजो जस्तो थियो, त्यस्तै रहनुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै मन्त्री मोदीले काठमाडौं महानगरपालिकाले खुलामञ्चको स्वरुप बदल्न खोजेको खबर आइरहेको भन्दै विरोधका सुचना राख्ने ठाउँको रुपमा खुलामञ्च हिजोकै स्वरुपमा रहनुपर्ने बताएका हुन् ।

‘तपाई हामी सबैलाई थाहा छ कि लोकतन्त्रमा बोल्ने अधिकार या आफ्नो विरोधको सुचना गर्ने ठाउँ काठमाडौंमा छैन । साँघुरो अवस्था छ । रत्नपार्कको खुलामञ्च हिजो जस्तो थियो, त्यस्तै रहोस । महानगरपालिकाले अर्कै प्रयोजनका निम्ति काम गर्न खोजेको भन्ने छ, त्यस्तो नभइकन खुलामञ्चलाई विरोधको सुचना राख्ने स्वरुपको रुपको राखियोस्’ उनले भने ।

त्यस्तै मोदीले पर्याप्त स्रोत र साधनको अभावमा हुलाकी राजमार्गको काम अगाडि बढ्न नसकेको बताउँदै अविलम्ब अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘धेरै वर्षदेखि पर्याप्तस्रोत साधनको अभावमा हुलाकी राजमार्गको काम भएको छैन’ उनले भने, ‘मेरो निर्वाचन क्षेत्रको कटहरी क्षेत्रको काम पनि प्रभावित भइरहेको छ, उक्त काम दू्रत गतिमा होस । भुक्तानी बाँकी भए भुक्तानी गर्नका लागि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयन

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशनमा...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:०५

काठमाडौं, नेपाल – ८ जुन २०२६ – हालै होटल भ्रमणका...