Media and Marketing Smart Ideas Pvt. Ltd. Affiliate of Hamro Patro, Inc.
NIMB
TATA Banner

अनलाइन क्यासिनो गेम खेलाउने तीन महिला सहित चार पक्राउ

 

काठमाडौं । अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जना महिला सहितचार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० घर भएकी २६ वर्षीया सरिता लामा, खोटाङको हलेसी तुवाचुङ गाउँपालिका बाहुनीडाँडा घर भएकी २३ वर्षीया पूर्णिमा राई, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, र नुवाकोट शिवपुरी गाउँपालिका–१ घर भई हाल गोकर्णेश्वर नगरपालिका –४ बस्ने २८ वर्षीय तेम्बा लामा रहेका छन् ।

प्रहरीले उनीहरुबाट अनलाइन गेम खेलाउन प्रयोग भएका ५ थान ल्यापटप र ११ थान मोबाइल समेत बरामद गरेको छ ।
उनीहरुले फायरक्रिन एप्लिेकेशन,क्यास एप मार्फत अनलाइन क्यासिनो गेम खेलाउने गरेको अनुसन्धानको क्रममा खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

विपिन जोशीको रिहाइका लागि आमा पद्मा र बहिनी पुष्पा अमेरिका प्रस्थान

विपिन जोशीको रिहाइका लागि आमा पद्मा र...

वि.सं.२०८२ असोज ८ बुधवार २३:०८

  काठमाडौं । विपिन जोशीको रिहाइका लागि आमा पद्मा र...

कारागारबाट फरार अमेरिकी कैदीहरू सीआईबीले पक्राउ

कारागारबाट फरार अमेरिकी कैदीहरू सीआईबीले पक्राउ

वि.सं.२०८२ असोज ८ बुधवार २३:०२

काठमाडौं । बलात्कार र बाल यौन दुराचार मुद्दामा सजाय भोगिरहेका...

कक्षा ६ मा अध्ययनरत नानीहरुद्वारा स्वरबद्ध माता जगदम्बाको भजन सार्वजनिक

कक्षा ६ मा अध्ययनरत नानीहरुद्वारा स्वरबद्ध माता...

वि.सं.२०८२ असोज ८ बुधवार ११:१४

काठमाडौं । कक्षा ६ मा अध्ययनरत तीन जना छात्राले स्वरबद्ध...

घर तथा व्यावसायिक सजावटमा नयाँपन: माइक्रो इन्टरनेशनलका सामग्री बजारमा

घर तथा व्यावसायिक सजावटमा नयाँपन: माइक्रो इन्टरनेशनलका...

वि.सं.२०८२ असोज ८ बुधवार १०:३३

काठमाडौं । माइक्रो इन्टरनेशनल नेपालले इन्टेरियर डिजाइनका लागि नयाँ सामग्रीहरु...

काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४...

वि.सं.२०८२ असोज ८ बुधवार ०९:५३

झापा । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो दुई महिनामा...

अर्थ मन्त्रालय राहतसँगै सुशासनमा केन्द्रित छ : प्रवक्ता पाण्डेय

अर्थ मन्त्रालय राहतसँगै सुशासनमा केन्द्रित छ :...

वि.सं.२०८२ असोज ८ बुधवार ०८:१७

  काठमाडौं । अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले सरकार...