CG Electronics
IME Life
NIMB

नेशनल लाइफका ३५ जना अभिकर्ता ‘नेशनल रत्न अवार्ड’ बाट सम्मानित

NIMB
Himalayan Bank

 

काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले ‘नेशनल रत्न अवार्ड’ वितरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आज विहान करिव १० बजे काठमाडौंको लेमोन ट्री प्रिमियर, बुढानिलकण्ठमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीले उक्त कार्यक्रमम बागमती प्रदेश अन्तर्गतका अभिकर्ताहरुलाई मात्र सहभागिता गराउँदै गरेको छ । कम्पनीका अनुसार अघिल्लो आर्थिक वर्षमा उत्कृष्ठ व्यवसाय गर्न सफल भएका ३५ जना अभिकर्ताहरुलाई ‘नेशनल रत्न अवार्ड’ पाउन सफल भएका छन् । आउँदो दिनमा कम्पनीले विभिन्न प्रदेशमा कार्यक्रम आयोजना गर्दै छनोट भएका अभिकर्ताहरुलाई उक्त अवार्ड वितरण गरिने पनि कम्पनीले जानकारी दिएको छ ।

अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेस प्रसाद खत्रीले अभिकर्ताहरुको सक्रियताका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको व्यवसाय पनि वृद्धि भएको बताए ।

अभिकर्ताहरुलाई हौसला प्रदान गर्दै सीईओ खत्रीले भने, ‘हामीले अभिकर्ताहरुको मनोबल बढाउन र अभिकर्ताहरुको कामको सम्मान गर्दै विभिन्न समय सापेक्ष योजनाहरु समेत ल्याउदै छौं।’

बागमती प्रदेश अन्तर्गत कम्पनीका सक्रिय अभिकर्ता जयाराम बिडारी, न्यूरोड शाखाकी सर्मिला खतिवडा, पृथ्वी नारायण श्रेष्ठ लगायतका ३५ जना अभिकर्ताहरु सम्मानित भएका छन् ।

 

 

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...