CG Electronics
Ncell NPL
NIMB

नेपाल बीमा प्राधिकरणमा दुई जना सञ्चालक आउँदै

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अब छिट्टै दुई जना नयाँ सञ्चालक पाउने भएको छ । निवर्तमान बिज्ञ सञ्चालक कपिलदेव ओलीको चार वर्षे पदावधी सकिएर गत भदौं दुई गते नै बिदाई गरिसकिएको छ । उनको ठाउँमा नयाँ बिज्ञ सञ्चालक आउनेछन् । उक्त नयाँ बिज्ञ सञ्चालक हुनको लागि नेपाल सरकारले नै नियुक्त गर्नुपर्ने हुँदा केही समय भने पक्कै लाग्नेछ ।

उता, अर्थमन्त्रालयबाट प्रतिनिधित्व गरेका नारायण रिसालको पनि सरुवा हुने सम्भावना बलियो रहेको छ । अर्थमन्त्रालयका सह सचिवहरुको सरुवाको क्रम चलिरहेकोले रिसालको सरुवा भएको अवस्थामा पनि अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक फेरिने छन् ।

उल्लेखित दुई सञ्चालक बाहेक तेस्रा सञ्चालक कानुन मन्त्रालयका प्रतिनिधि मन बहादुर अर्याल पनि यतिबेला न्यायाधिश बन्ने लाइनमा रहेका छन् । अर्याल न्यायाधिश बन्न गएको अवस्थामा पनि तेस्रो सञ्चालक पनि फेरिनेछन् । बीमा प्राधिकरणमा पछिल्लो समय दुई उच्च तहकासहिच चार जना कर्मचारीले अवकास लिएका थिए । त्यस्तै, सञ्चालक कपिल देव ओलीको पनि भर्खरै विदाई गरिएको छ ।

बिज्ञ सञ्चालक हुनको लागि बीमा क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको तथा स्नोतकोत्तर तह उत्तिर्ण व्यक्ति मात्रै सञ्चालक बन्ने हुँदा अब नयाँ सञ्चालक नियुक्त गर्दा सरकारले पनि ऐनको विशेष ध्यानदिनुपर्ने देखिएको छ ।

 

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:५७

  काठमाडौं।नेपालको फिनटेक क्षेत्रमा महत्वपूर्ण परिवर्तनको रूपमा सिटी वालेट प्रा....

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर अभिमुखिकरण कार्यक्रम सम्पन्न

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:४०

  बुटवल। निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र...

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३७

  काठमाडौं । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन)...

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २००...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३३

  काठमाडौं । नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले...

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर २०८२’ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:२७

  काठमाडौँ । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी...

काठमाडौंमा महिला चालकका लागि याङ्गोको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौंमा महिला चालकका लागि याङ्गोको वित्तीय साक्षरता...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:२१

  काठमाडौँ। राइड–हेलिङ सेवा प्रदायक याङ्गोले आफ्ना महिला पार्टनर चालक...