CG Electronics
IME Life
NIMB

फोर्ब्स इन्डिया डिग्लोबलिस्ट डिजेम्समा नेपाली कम्पनी ‘ट्रु डर्मा’

NIMB
Himalayan Bank

 

काठमाडौँ । फोर्ब्स इन्डिया डिग्लोबलिस्ट डिजेम्समा एक नेपाली कम्पनी परेको छ । दुई सय कम्पनीको छनौटमा नेपाली कम्पनी ‘ट्रु डर्मा’ नेपाली स्किनकेयर ब्राण्ड परेको हो । फोर्ब्स इन्डियाको प्रतिष्ठित डिग्लोबलिस्ट डिजेम्स सन्‌ २०२४ को २०० सूचीमा उत्कृष्ट कम्पनीहरूमा ‘ट्रु डर्मा’ नेपाली स्किनकेयर ब्राण्ड परेको हो ।

प्रतिष्ठित सूचीमा रहेको ‘ट्रु डर्मा’ एक अग्रणी नेपाली स्किनकेयर ब्राण्ड हो । जसले भारतको प्रतिस्पर्धात्मक बजारमा एक विशेष स्थान बनाउन सफल भएको छ। सुशान्त मुरार्काद्वारा स्थापना गरिएको र दिपक जयसवालको सह-स्थापनामा बनेको ‘ट्रु डर्मा’ले नेपाली कम्पनीले भारतको बजारमा प्रवेश गरिसकेको छ ।

भारतमा आफ्नो उपस्थिति मजबुत बनाएकाले यसलाई ऐतिहासिक उपलब्धि हासिल गरेको मान्न सकिने नेपाली कम्पनी ‘ट्रु डर्मा’ नेपाली स्किन केयरले बताएको छ । नेपाली कम्पनीको प्रतिनिधित्व ‘ट्रु डर्मा’को यात्रा नेपाली उपभोक्ताहरूमाझ विशेष पहिचान बोकेर बसेको दाबी छ ।

शरीरको मुलायम अंग छालालाई संरक्षण गर्ने वस्तु उत्पादन गरेको थियो । गुणस्तर र ग्राहक केन्द्रितता वस्तु उत्पादन गरेको थियो । मुरार्का र जयसवालले आफ्नो उत्पादनलाई भारतीय बजारमा विस्तार गरिसकेका छन् । भारतीय उपभोक्ताको रुची बुझ्दै र डिजिटल मार्केटिङलाई सही ढंगले उपयोग गर्दै, ‘ट्रु डर्मा’ले सफलतापूर्वक प्रवेश गरिसकेको छ ।

तर यसलाई विश्वासिलो ब्राण्डको रूपमा स्थापित पनि भयो । भारतमा ठूलो सफलता रणनीतिक प्रक्षेपणदेखि अमेजनजस्ता प्लेटफर्महरूमा लोकप्रियता हासिल गरिसकेको छ ।

सामाजिक सञ्जालहरूमा चर्चित व्यक्तिहरूको समर्थनको उपयोग गरेर ‘ट्रु डर्मा’ले एक नेपाली कम्पनी विदेशी बजारमा विस्तार गर्न सफल भएको छ ।

‘यो उपलब्धि नेपाली उद्यमशीलतालाई विश्वभर फैलाउने अवसरको रुपमा लिइन्छ’ मुरार्काले भने ‘ऐतिहासिक उपलब्धि ‘ट्रु डर्मा’को डिग्लोबलिस्ट डिजेम्स २०० मा समावेश हुनु यसको संस्थापकहरूको दूरदृष्टि, दृढता रहेको छ ।’

उद्यमशील व्यक्तिहरूको लागि प्रेरणा स्रोत बन्न सक्ने र योजना र नवीनतासँग स्थानीय ब्राण्डहरूले विश्वव्यापी पहिचान प्राप्त गर्न सक्ने कम्पनीले विश्वास लिएको जनाएको छ ।

दुई नेपाली युवा मुरार्का र जयसवालले नेपाललाई अन्तर्राष्ट्रिय बजामा चिनाएका छन् । कम्पनीलाई नयाँ उचाइमा पुर्‍याएका छन् । नेपाली उद्यमशीलताको शक्ति विश्वव्यापी रूपमा प्रदर्शन गरेका छन्।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...