NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

चिनी पैठारी अविलम्व रोक लगाउन माग

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नेपाल चिनी उद्योग संघले खुल्ला सिमानाका कारण अनाधिकृत र अनियन्त्रित रुपमा भइरहेको चिनीको पैठारीलाई अविलम्व रोक लगाउन माग गरेको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी संघले विदेशबाट अत्यधिक मात्रामा निकासी अनुदानका कारण घटी मूल्यमा चिनी आयात भएको कारणले समयमा नै स्वदेशी उद्योगको उत्पादन विक्री नभइ मौज्दात रहने समस्या रहेको जानकारी गराइयो ।

खुल्ला सिमानाका कारण अनाधिकृत÷अनियन्त्रित रुपमा भइरहेको चिनीको पैठारीलाई अविलम्व रोक लगाउन सम्बन्धित सरोकारवाला निकायहरुलाई माग गरिएको छ ।

विज्ञप्तिमा लेखिएको छ,‘विगत क्रसिष्ट सिजन २०७४÷०७५ मा समेत विदेशबाट अत्यधिक मात्रामा निकासी अनुदानका कारण घटी मूल्यमा चिनी आयात भएको कारणले समयमा नै स्वदेशी उद्योगको उत्पादन विक्री नभई मौज्दात रहन गई कृषकहरुलाई समयमा नै भुक्तानी गर्नमा गम्भिर समस्या उत्पन्न भएको छ ।

यसरी अनाधिकृत रुपमा चिनी पैठारी हुँदा शतप्रतिशत स्वदेशी कृषिजन्य उद्योगबाट उत्पादित चिनीको विक्री वितरणमा प्रतिकुल असर परी चिनी स्टक रहन जाने जसवाट कृषकहरुलाई समयमा नै उखुको मुल्य भुक्तानी गर्न, बैंङ्कहरुको साँवाव्याज तिर्न उद्योग असमर्थ हुने र आगामी क्रसिङ्ग सिजनमा समयमा नै उद्योग संचालन हुन नसक्ने जसवाट लाखौं लाख कृषकहरुको भविष्य समेत अन्यौलमा पर्नगई उखु कृषकहरु र चिनी उद्योगहरु थप संकटग्रस्त हुन जाने व्यहोरा अवगत गराउँदै यसरी खुल्ला सिमानाका कारण अनाधिकृत÷अनियन्त्रित रुपमा भैरहेको चिनीको पैठारीलाई अविलम्व रोक लगाउन सम्बन्धित सरोकारवाला निकायहरुमा यस संघ जोडदार माग गर्दछौं ।’

संघले चिनीको सरदर रिकभरी नौं प्रतिशत गत क्रसिङ्ग सिजनमा चिनीको अत्याधिक मात्रामा अनाधिकृत पैठारी भएको हुँदा चिनीको उपलव्धतामा उपयुक्त स्वदेशी माग एंव स्वदेशी उत्पादनको तथ्याङ्कवाट समेत स्पष्ट देखिएको पनि जनाएको छ ।

 

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...