CG Electronics
Ncell NPL
NIMB

दीपेन्द्रसिंह ऐरीले जिते ओमोडा कार, ललितलाई इलेक्ट्रिक बाइक

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिकफाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै ओमोडा कार जितेका छन् ।
नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ फाइभ डीएलक्स कार उनले प्राप्त गरेका हुन् । यसको साथै, अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक ललित राजवंशीले जितेका छन् । एनपीएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जितेको छ ।

एनपीएलमा कुल ३४ चौका प्रहार गरेका लाहिरु मिलान्थताले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’ को अवार्ड प्राप्त गर्नुको साथै २ लाख रुपैयाँ जितेका छन् । २०४ भन्दा माथिको स्ट्राइरेट भएका जनकपुर बोल्ट्सका जिम्मी निशम जिते बेस्ट ब्याटर बने भने उनले दुई लाख रुपैंयाँ नगद पाएका छन् ।

१६ वर्षका कर्णाली याक्सका विपिन शर्माले उदीयमान खेलाडी घोषित भएका छन् । उनले कर्णालीलाई प्लेअफमा पु¥याउन १३ विकेट लिएका थिए । ५० हजार रुपैयाँ नगद र प्रेजिडेन्सियल कलेजमा दश लाखको छात्रवृत्ति प्राप्त गरेका छन् ।

यसको साथै, जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले यो लिग जित्न पाउदा एकदमै खुसी लागेको बताएका छन् । उनले भने, ‘मेरो लागि यो जित हासिल गर्न पाउँदा एकदमै उत्साहित छु ।’
सोही क्रममा बोल्दै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले खेलमा हार जित भइरहने र अर्को पटक राम्रो गर्ने प्रयास रहने बताए ।

बिजबजारमा नयाँ वर्ष २०८३ को अवसरमा ८३ प्रतिशतसम्म छुट

बिजबजारमा नयाँ वर्ष २०८३ को अवसरमा ८३...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:४४

  काठमाडौँ । नेपाली ई–कमर्स प्लेटफर्म बिजबजारले नयाँ वर्ष २०८३...

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज सार्वजनिक

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज सार्वजनिक

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:४२

  काठमाडौं । नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले नेपाली...

सिटिजन्स बैंकको ‘डिजिटल मन्थ उत्सव’, बैशाखभर विभिन्न सेवामा आकर्षक छुट

सिटिजन्स बैंकको ‘डिजिटल मन्थ उत्सव’, बैशाखभर विभिन्न...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:३९

  काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको...

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना सार्वजनिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष २०८३ लक्षित...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:३३

  काठमाडौँ। महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ लाई...

रेड्मी ए–सेभेन  नेपाली बजारमा सार्वजनिक, मूल्य रु। १५,९९९

रेड्मी ए–सेभेन  नेपाली बजारमा सार्वजनिक, मूल्य रु।...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:२५

काठमाडौँ। विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीले नेपाली बजारमा आफ्नो नयाँ इन्ट्री–लेभल...

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४६

काठमाडौँ, नेपाल, ३ बैशाख २०८३ — एफवानसफ्ट (F1Soft) इन्टरनेशनलले आफ्नो...