Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका ग्राहकहरूका लागि अन्नपुर्ण केबलकारमा विशेष छुट

Machhapuchchhre Bank Limited

 

काठमाडौँ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका ग्राहक, अभिकर्ता, र कर्मचारीहरूले अब पोखराको अन्नपुर्ण केबलकारमा ३० प्रतिशत विशेष छुट पाउने भएका छन्। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अन्नपुर्ण केबलकारबीच भएको दुई पक्षीय समझदारीले यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो।

समझदारीपत्रमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र अन्नपुर्ण केबलकारका तर्फबाट सञ्चालक चन्द्र बहादुर कार्कीले हस्ताक्षर गरेका छन्।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो ७ वर्षे यात्रा पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ। यस अवधिमा कम्पनीले ७० लाखभन्दा बढी बीमितहरूको विश्वास जित्न सफल भएको छ।

कम्पनीका अनुसार अन्नपुर्ण केबलकारसँगको यस सहकार्यले ग्राहकहरूले थप सहुलियतपूर्ण सेवा पाउनेछन्। जीवन बीमा क्षेत्रका नवीनतम सेवाहरू प्रवर्द्धन गर्न कम्पनीले खेलेको भूमिका महत्वपूर्ण रहेको पनि उल्लेख गरिएको छ।

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए...

वि.सं.२०८१ चैत ११ सोमवार ०९:०१

  काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी...

नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाले बीमा क्षेत्रलाई व्यवस्थित बनाउन सहकार्यको आह्वान

नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाले बीमा क्षेत्रलाई...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:३३

  ललितपुर । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा...

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनलाई पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कार

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनलाई पायोनियर इन्टरनेशनल डिग्री...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२२

  काठमाडौँ। सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन...

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२०

  काठमाडौँ । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित...

एड्भान्स्ड ब्याट्री रिसाइक्लिङमा बीवाईडी, ग्लोबल रिसाइक्लिङ डेको अवसरमा दिगो प्रतिबद्धता बलियो बनाउदै

एड्भान्स्ड ब्याट्री रिसाइक्लिङमा बीवाईडी, ग्लोबल रिसाइक्लिङ डेको...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:१८

  काठमाडौं ।  ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले...

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ चैत ८ शुक्रवार ०८:५६

  काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सातौं...