CG Electronics
IME Life
NIMB

निसान गाडीका ग्राहकका लागि तीन दिने विशेष सर्भिस अफर, १६ स्थानमा क्याम्प सुरु

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले ‘ह्याप्पी विद निसान’ अभियानअन्तर्गत ३ दिने ‘प्री-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ सुरु गरेको छ। मनसुन पूर्वको तयारीस्वरूप वैशाख १०, ११ र १२ गते देशभर १६ वटा चेकपोइन्टहरूमा यो सर्भिस क्याम्प सञ्चालन भइरहेको छ।

काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, हेटौंडा, पोखरा, इटहरी, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्ज, सुर्खेत लगायतका स्थानहरूमा यो सेवा उपलब्ध गराइएको हो।

ग्राहकहरूले यस क्याम्पमा सहभागी भई निसान गाडीको निःशुल्क टप वास, लेबर चार्ज बिना सर्भिस, पार्टपूर्जामा छुट, र अन्य ७ वटा विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन्। सस्पेन्सन, क्लच, ब्रान्डेड एक्सेसरिजमा २०% छुट, बडीसप जब्समा १५% छुट तथा ल्युब्रिकेन्ट, फिल्टर पाट्र्स, ब्रेकप्याड आदिमा १०% छुट उपलब्ध गराइने कम्पनीले जनाएको छ।

सन् २०१४ मा स्थापना भएको पायोनियर मोटो कर्पले जापान, थाइल्यान्ड, र भारतबाट सवारीसाधन आयात गरी निसानका सम्पूर्ण मोडेलहरूमा बिक्री, सर्भिसिङ तथा पार्टपूर्जा सेवा प्रदान गर्दै आएको छ।

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...