CG Electronics
IME Life
NIMB

‘आईआईएन इन्स्योरेन्स समिट २०२४–एभिएशन’ भव्यताका साथ सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । ‘आईआईएन इन्स्योरेन्स समिट २०२४–एभिएशन’ भव्यताका साथ सम्पन्न भएको छ । बीमा प्राधिकरण र बीमा कम्पनीहरुद्धारा स्थापित इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन) द्वारा आयोजित उक्त एक दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन “Avia Risk Mitigation: A Shared Responsibility Amongst Stakeholders” विषयमा केन्द्रित रह्यो ।

कार्यक्रम नेपाल बीमा प्राधिकरणका अध्यक्ष तथा इन्टिच्यूटका संरक्षक सूर्य प्रसाद सिलावलको प्रमुख आतिथ्यतामा तथा इन्टिच्यूतका अध्यक्ष राजुरमण पौडेलको सभापतित्वमा सम्पन्न भयो ।

हवाई बीमा र उड्डयन जोखिम व्यवस्थापनसँग सम्बन्धित समस्याहरू, चुनौतीहरू तथा भविष्यका सम्भावनाहरूको विषयमा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल राष्ट्र बैंक, वायुसेवा सञ्चालक, पुनर्बीमा कम्पनी, बीमा दलाल, निर्जीवन बीमा कम्पनी र अन्य प्रमुख सरोकारवालाबीच व्यापक छलफल तथा अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा हवाई बीमा सम्बन्धी विषयमा विशेष डिस्कसन प्यानल पनि सञ्चालन गरिएको थियो ।
समापन सत्रमा प्राधिकरणका कार्यकारी निर्देशक तथा इन्टिच्यूतका कार्यकारी निर्देशक राजुरमण पौडेलले सम्मेलनलाई सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै सबै सहभागीलाई धन्यवाद दिएका थिए ।

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...