Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम ८ अर्ब ७४ करोड

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । मंगलबार शेयर बजार सामान्य रूपमा बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.२६ अंकले बढेर २,६१४ मा पुगेको छ। आज १२० कम्पनीका शेयर मूल्य बढेका छन् भने १२६ कम्पनीका घटेका छन्।

 

आज ३१८ कम्पनीका २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ८ अर्ब ७४ करोड नाघेको छ। सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको ९२ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यसपछि ङादी ग्रुप पावरको ६७ करोड ३२ लाख र राधि विद्युत कम्पनीको ३८ करोड २२ लाखको कारोबार भएको छ।

 

नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले आज १० प्रतिशतको सर्वाधिक मुनाफा कमाएका छन्। यस्तै, क्रेष्ट माइक्रो लाइफ, ओम मेगा श्री, रिडी पावरका लगानीकर्ताले पनि क्रमशः ९.९९, ९.९८ र ९.९१ प्रतिशतको लाभ कमाएका छन्। विपरीत, विन नेपाल लघुवित्तका लगानीकर्ताले १० प्रतिशतको घाटा व्यहोर्नुपरेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति विवादमा

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:३९

  काठमाडौं — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:१९

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता...

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी नियुक्त

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:३७

  १ मंसिर, काठमाडौं — आइएमई डिजिटल सोलुसन लिमिटेड र...

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर लिग (NPL) को आधिकारिक ल्युब्रिकेन्ट पार्टनर घोषणा

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:२८

  काठमाडौं, नेपाल — एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपालको...