CG Electronics
IME Life
NIMB

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्ने बताएका छन् ।

मंगलबार ग्रामीण पुनर्निर्माण नेपाल राष्ट्रिय परामर्शको चौथो अन्तर्राष्ट्रिय सम्मेलनको लागि वित्तपोषण कार्यक्रममा बोल्दै उनले पुनर्निर्माणका विषयमा एक्लै बोलेर नहुने भन्दै जलवायु परिवर्तनका विषयमा कुरा राख्नुपर्ने बताएका हुन् ।

‘ग्रामीण पुनर्निर्माणमा अमेरिकाले अनुदान घटाइरहेको छ । पुनर्निर्माणका विषयमा हामी एक्लैले कुरा उठाएर केही हुदैन । यसमा हाम्रा आवश्यतामात्र हैन । विकसीत देशहरुको जिम्मेवारी पनि हो,’ उनले थप भने, ‘खास गरी जलवायु परिवर्तनमा ठुला विकसीत मुलुकको योगदान छ, हाम्रो खासै छैन । हामीले असरहरु भोगिरहेका छौ यसमा कुरा विश्वले सहयोग गर्नुपर्छ भन्नृे कुरा राख्नुपर्छ ।’

यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराम अधिकारीले विकासका मोडलहरुमा नै परिवर्तन ल्याउनुपर्ने बताएका छन् ।
‘हामीले विकासका काम जसरी गरेका छौ त्यसलाई सुधार गर्नैपर्छ । यसलाई बहसमा ल्याउनुपर्छ,’ उनले भने ।

उनले चालु खर्चमा खर्च गर्ने सोच राम्रो नभएको भन्दै अहिलेले योजना आयोगको व्यवस्था परिवर्तन भएको जानकारी दिए ।
‘चालु खर्चमा खर्च गर्ने यस्तो सोचाइले हुन्छ ? हाम्रो पूर्वमन्त्रीहरुको जवाफ मलाई चित्त बुझेन उहाँहरुको सोचाइ माथि गएकै छैन । चालु खर्च ३ करोडभन्दा तल गर्न नमिल्ने बनाएका छौ,’ उनले भने ।

 

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...