CG Electronics
IME Life
NIMB

निराशाहरु चिर्दै नेपाल अगाडि बढि रहेको छ : मन्त्री भण्डारी

NIMB
Himalayan Bank

 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले निराशाहरु चिर्दै नेपाल अगाडि बढि रहेको बताएका छन् ।

एभरेष्ट फाइभर सिमेण्ट बोर्ड प्रालिको उद्घाटन तथा उत्पादन सार्वजनिक समारोहमा बोल्दै उनले निराशाको बीचमा पनि आशाको दियो बलिरहेको भन्दै यती बेला व्याप्त निराशालाई केही गरेर देखाउन खोजी रहेको बताए ।

उनले भने, ‘नेपाल बन्दैछ, निराशाको बीचमा पनि आशाको दियो बल्दैछ । यती बेला व्याप्त निराशालाई, हामीले केही न केही गरेर देखाएर त्यसभित्र सम्भावना खोजि रहेका छौ ।

हामीले जबसम्म उत्पादन वृद्धि गर्न सक्दैनौँ तबसम्म उद्योगको योगदान जिडिबिमा हुदैँन्, रोजगारीमा हुँदैन् ।’
यस्तै, उनले उद्योगको लागि मन्त्रालयसँग बजेट प्रयाप्त नभएपनि निजी क्षेत्रसँग प्रयाप्त रहेको भन्दै उनीहरुलाई नीतिमा सहुलियत दिनुपर्ने बताए ।

उनले भने, ‘उद्योग खोल्न सकिन्छ तर सञ्चालन गर्नको लागि चुनौती छ । उद्योग र उद्यमशिलतामा जोखिम हुँदा पनि यसलाई सुरु गर्नुपर्ने छ ।

यसका लागि राज्यको नीति आवश्यक छ । हामीले धेरै उद्योग स्थापना गर्नुपर्ने छ, धेरै रोजगारी सिर्जना गनुपर्नेछ तर सरकारको बजेटको दायराभित्र रहेर गर्नुपर्ने छ । हामीसँग बजेट प्रयाप्त छैन् । हामीले बजेटमा भन्दा पनि यसपाली नीतिमा बढि ध्यान दिएका छौ । नीतिमा सहुलियत दिउ बजेट निजी क्षेत्रसँग छ ।’

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...