IME Life
NIMB

मन्जुश्री फाइनान्सद्वारा कोहलपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

NIMB
Himalayan Bank

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेड, नेपालगञ्ज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कोहलपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

नगर स्वस्थ प्रवर्द्धन केन्द्र सञ्चालन गर्न आवश्यक स्वास्थ्य उपकरण र केमिकल सामग्री करिब १ लाख रुपैयाँ बराबरको मूल्यमा कोहलपुर नगरपालिकालाई प्रदान गरिएको हो।

सामग्री हस्तान्तरण कार्यक्रमका अवसरमा फाइनान्सको तर्फबाट नेपालगञ्ज शाखाकी कार्यालय प्रमुख स्नेहा भुसालले नगरपालिकालाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा उनले मन्जुश्री फाइनान्सले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यहरूमा सधैं सक्रिय रूपमा सहभागी हुँदै आएको बताईन ।
फाइनान्सले आगामी दिनहरूमा पनि समाज कल्याणका यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

हाल मन्जुश्री फाइनान्सले देशभर २७ वटा शाखा र एक विस्तारित काउन्टरमार्फत सेवा दिँदै आएको छ। कम्पनीले हालसम्म २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी करिब १८.२ अर्ब रुपैयाँ कर्जा परिचालन गरिसकेको छ।

 

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२

  काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको आपत्ति, दक्ष जनशक्तिको भूमिका कमजोर नपार्न आग्रह

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३०

  काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधन गर्न तयार...