CG Electronics
IME Life
NIMB

बीवाईडी नेपाल ललितपुर सिटी फुटबल क्लबको मोबिलिटी पार्टनर

NIMB
Himalayan Bank

 

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाल सुपर लिग सिजन–२ मा ललितपुर सिटी फुटबल क्लबसगँ सहकार्य गर्ने भएको छ। यस सिजनमा क्लवको मोबिलिटी पार्टनरको रुपमा बीवाईडी हुने सम्झैता भएको हो। ९ ओटा फ्रेन्चाइज टोली रहेको नोभेम्बर २४ देखि हुन लागेको नेपाल सुपर लिग सिजन २ मा ललितपुर सिटी फुटबल क्लबले प्रतिस्पर्धा गर्दैछ।

यो सम्झौताले नवीन ऊर्जा, मोबिलिटी, दिगोपन र विविधतामा छुट्टै आयाम आउने विश्वास लिइएको छ। खेलको माध्यमबाटबाट दीर्घकालीन स्थिरताका लागि ठुलो योगदान हुन सक्ने साइमेक्स र बीवाईडीको विश्वास भएको बताइएको छ ।

ललितपुर सिटी क्लबको जर्सिमा बीवाईडीको लोगो राखिने छ, जसलाई अटोमोटिभ इनोभेसन र एथलेटिकको प्रतिकको रुपमा लिइएको छ। बीवाईडीले यस अघि पनि २०२१ मा सम्पन्न नेपाल सुपर लिगमा क्लवसगँ सहकार्य गरेको थियो ।

ललितपुर सिटी क्लबसगँको सहकार्य नवीकरण गर्न पाउँदा आफुहरु उत्सुक भएको साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत शाहिल श्रेष्ठले बताए । उनले सवारी साधनमा आएका नयाँ प्रविधिको विकासले समुदायमा परेको सकारात्मक प्रभावहरुलाई स्पष्टसँग देखाउने कुरामा ढुक्क भएको बताए ।

यो सहकार्यबाट उत्साहित भएको बताउदै ललितपुर सिटी फुटबल क्लबका प्रबन्ध निर्देशक आलोकजंग जोशीले यसबाट दिगो विकास र विविध सम्भावना सहितको भविष्य निर्माणमा सहयोग पुग्ने बताए ।

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

विश्वकै अग्रणी अटोमोबाइल निर्माता मध्ये एक बीएआईसीको प्रेरणादायी यात्रा

विश्वकै अग्रणी अटोमोबाइल निर्माता मध्ये एक बीएआईसीको...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:२६

काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — विश्वका सबैभन्दा ठूला...

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...