CG Electronics
IME Life
NIMB

नेपाल ईभी प्रवद्र्धन गर्ने अग्रणी देशहरूमध्ये एक : अर्थसचिव

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल सरकारका अर्थसचिव घनश्याम उपाध्यायले नेपाल पछिल्लो समय विद्युतीय सवारी (ईभी) प्रवद्र्धनमा विश्वका अग्रणी देशहरूको सूचीमा प्रवेश गरिसकेको बताएका छन् ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा आयोजित ‘केन्द्रबिन्दु ईभी बज (पोलिसी डिस्कोर्स २०८२)’ कार्यक्रममा बोल्दै सचिव उपाध्यायले ईभी क्षेत्रलाई थप सुदृढ बनाउन नीति, प्रक्रिया, निजी तथा सार्वजनिक क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।

उनले भने, ‘पछिल्लो समय विश्वकै परिदृश्यमा नेपाल ईभी प्रमोशन गर्ने सिंगल डिजिटको कन्ट्रीमा आइसकेको अवस्थामा पनि केही पोलिसीमा गर्नुपर्ने रिफर्महरू, केही प्रोसेसमा गर्नुपर्ने रिफर्महरू, केही प्राइभेट सेक्टरको इनिसिएटिभहरू हुनुपर्ने र केही पब्लिक सेक्टर र पिपुल सेक्टरमा पनि धारणा क्लियर गराउनुपर्ने थप जागरुकता सिर्जना गर्न आवश्यक छ ।’

उनले ईभी क्षेत्रको प्रमुख समस्याको रूपमा रहेको पूर्वाधार विकासका लागि सार्वजनिक–निजी सहकार्य (पब्लिक–प्राइभेट पार्टनरसिप) अनिवार्य भएको बताए ।

कार्यक्रममा उनले नीति निर्माणमा आवश्यक सुधारसहित सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको उल्लेख गरे ।
उनले भने, ‘पोलिसी बनाउनुपर्ने समेत आवश्यकता देखिन्छ । यो सेक्टरको प्रमुख समस्याको रुपमा रहेको जुन पूर्वाधार विकास छ यो पूर्वाधार विकास डेभलपमेन्ट गर्न पब्लिक र प्राईभेट सेक्टरले पार्टनरसिप गर्नुपर्ने अवस्था छ ।’

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस–५ अब नेपालमा

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:१३

  काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१...

वि.सं.२०८३ असार २२ सोमवार १८:३३

  काठमाडौं, ६ जुलाई २०२६ — नेपाल अटोमोबाइल आयातकर्ता तथा...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिने

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:५९

  काठमाडौं । चेरीले नेपाली बजारमा आफ्नो नयाँ शतप्रतिशत विद्युतीय...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...