CG Electronics
IME Life
NIMB

नेबिको लिमिटेड र कर्णाली याक्स बीच सह–प्रायोजन सम्झौता

NIMB
Himalayan Bank

 

काठमाण्डौं । नेपाल प्रिमियर लिग (NPL) अन्तर्गतको क्रिकेट टिम कर्णाली याक्स र नेबिको लिमिटेड बीच हिजो एक कार्यक्रममा सह-प्रायोजन (Co-sponsor) का लागि सम्झौता सम्पन्न भएको छ।

नेबिकोका तर्फबाट कम्पनीका म्यानेजिङ डाइरेक्टर अशोक पोखरेल, CEO होम न्यौपाने, मार्केटिङ हेड अरुण पौडेलको उपस्थिति थियो भने, कर्णाली याक्सका तर्फबाट संस्थाका MD गृहेन्द्र घिमिरे र Co-Trainer राजु बस्न्यातको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।

नेबिको नेपालको पहिलो बिस्कुट उत्पादक हो जसले ६ दशक भन्दा बढी समय देखि नेपाली बजारको स्वाद अनुसार विभिन्न स्वस्थकर product हरु लिएर आएको छ । बिस्कुट, कुकीज, कन्फेक्सनरी र ब्रेकफास्ट सिरियलहरू उत्पादन एवम बिक्री–वितरण गर्दै आएको कम्पनीले नेपाली क्रिकेट टिम कर्णाली याक्स सँग जोडिदै गर्दा नेपाली क्रिकेट जगतलाई प्रवर्धन गर्ने अवसरका रूपमा लिएको जनाएको छ।

अन्त्यमाः कर्णाली याक्सलाई सफलताको शुभकामना साथै समग्र नेपाली क्रिकेटको उज्ज्वल भविष्यको कामना व्यक्त गरेको छ।

 

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...