Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

हुन्डाईको ‘दसैं–तिहार १० गुणा उपहार’ अफर अब केवल ३ दिनका लागि, ८ लाखसम्म नगद छुटको मौका

काठमाडौँ। हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले ल्याएको ‘दसैं–तिहार १० गुणा उपहार’ अफर अब मात्र ३ दिनका लागि लागू हुने भएको छ।

फेस्टिबल सिजनलाई लक्षित गर्दै ल्याइएको यस विशेष स्किमबाट लाभ लिन कम्पनीले ग्राहकहरुलाई नजिकको हुन्डाई शोरुम भ्रमण गर्न आग्रह गरेको छ। कम्पनीका अनुसार, यस अफरअन्तर्गत हुन्डाईको गाडी खरिद गर्ने ग्राहकले मोडलअनुसार ८ लाख रुपैयाँसम्म नगद छुट, साथै स्क्रयाच कार्डमार्फत थप १० लाख रुपैयाँसम्मको छुट पाउनेछन्।

त्यसैगरी, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, १ वर्षको निःशुल्क बीमा, र सवारी कर पनि कम्पनीले नै तिरिदिने सुविधा प्रदान गरिनेछ।

हुन्डाईले यो अफर चाडपर्वको अवसरमा ग्राहकलाई थप लाभ र खुशी प्रदान गर्ने उद्देश्यले ल्याइएको जनाएको छ।

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १२:२१

  काठमाडौं। विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने...

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

वि.सं.२०८२ कात्तिक २४ सोमवार २०:३५

  काठमाडौँ, नेपाल – १० नोभेम्बर, २०२५ – नेपालकै विश्वसनीय...

टाटा मोटर्सले इभेको ग्रुप खरिदका लागि इटालियन सरकारबाट सशर्त स्वीकृति प्राप्त, युरोपेली बजारमा बलियो प्रवेश

टाटा मोटर्सले इभेको ग्रुप खरिदका लागि इटालियन...

वि.सं.२०८२ कात्तिक २४ सोमवार २०:२१

  काठमाडौँ। टाटा मोटर्स लिमिटेडले इटालीको प्रमुख ट्रक तथा बस...

केई र्याली : ग्राहकहरूसँगको रमाइलो नगर्कोट यात्रा

केई र्याली : ग्राहकहरूसँगको रमाइलो नगर्कोट यात्रा

वि.सं.२०८२ कात्तिक २४ सोमवार ०९:३८

  काठमाडौं। जी.ओ. अटोमोबाइल्स प्रा.लि. र लक्ष्मी ई-मोबिलिटी, केई नेपालका...

एमएडब्लू वृद्धि देशभर १४० भन्दा बढी CCS2 फास्ट चार्जिङ स्टेशन सहित ईभी चार्जिङ नेटवर्कमा अग्रणी

एमएडब्लू वृद्धि देशभर १४० भन्दा बढी CCS2...

वि.सं.२०८२ कात्तिक २४ सोमवार ०९:०३

  काठमाडौं । एमएडब्लूवृद्धिले नेपालभर विद्युतिय सवारी (ईभी) कोविकासलाईतीव्र बनाउँदै...

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख...

वि.सं.२०८२ कात्तिक २३ आइतवार १३:२७

  काठमाडौं । जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी...