Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

सीजीको ‘दसैं टिका फोटो शेयर एण्ड विन’ विजेतालाई ४३ इन्चको टेलिभिजन

 

काठमाडौं । सीजी ब्रान्डले दसैं टिका फोटो शेयर एण्ड विन कन्टेस्ट की विजेता सीता खनाल सापकोटालाई ४३ इन्चको अत्याधुनिक सीजी मेरिडिया ४३ अल्ट्रा एजडी टेलिभिजन प्रदान गरेको छ ।

बुढानिलकण्ठ निवासी खनालले दशैंको टीकाको तस्बिर डिजिटल रूपमा शेयर गरेर प्रतियोगितामा सहभागिता जनाएर विजेता बनेकी हुन् । पुरस्कार ग्रहणपछि उनी खुसी भएको बताउँदै भनिन,‘फोटो शेयर र विजेता कन्टेस्टको विजेता बन्न पाउँदा धेरै खुशी लागेको छ । यस्तो सुन्दर अवसरका लागि म सीजीलाई धन्यवाद दिन चाहन्छु ।’

दशैंको पारिवारिक खुसी, संस्कृति र भावनात्मक सम्बन्धलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगितामा देशभरबाट सयौँ सहभागिता प्राप्त भएको कम्पनीले जनाएको छ । टीका तस्बिरहरूको शेयरले नेपाली सांस्कृतिक र सामुदायिक भावना झल्किएको सीजी ब्रान्डको भनाइ छ ।
विजेतालाई टेलिभिजन सीजी होम एप्लायन्सेजका प्रतिनिधि भरत प्रसाद साह र सज्ञान ढकालले हस्तान्तरण गरेका थिए ।

४० वर्षभन्दा बढी समयदेखि नेपाली इलेक्ट्रोनिक्स बजारमा अग्रणी रहेको सीजी इलेक्ट्रोनिक्सले नवप्रवर्तन, गुणस्तरीय उत्पादन तथा उत्कृष्ट ग्राहक सेवामार्फत विश्वास कायम राख्दै आएको छ । कम्पनीले देशभर २० वटा शोरुम र ४० भन्दा बढी सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ ।

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५२

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५०

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राका भाग्यशाली

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४८

  काठमाडौं । प्रिमियम टायल ब्रान्ड कजारिया टायल्सले आफ्नो उपभोक्ता...

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४४

  काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंको रविभवनस्थित होटल...

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६० लाखको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६०...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:५६

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १७,६०,००० कित्ता...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...