NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

कर्जा सुरक्षण कोष र फरवार्ड लघुवित्तबीच कर्जा सुरक्षण सम्झौता सम्पन्न

NIMB
leapmotornepal (citroen)

 

विराटनगर, मोरङ। निक्षेप तथा कर्जा सुरक्षण कोष र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडबीच कर्जा सुरक्षणसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

उक्त सम्झौताले कोषको लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२ अनुसार ऋणी र एकाघरका पति/पत्नीको मृत्यु, अशक्तता वा परियोजना नष्ट जस्ता परिस्थितिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित लघु कर्जामा हुन सक्ने नोक्सानीको क्षति विरुद्ध सुरक्षण प्रदान गर्ने व्यवस्था सुनिश्चित गरेको छ।

सम्झौता कार्यक्रममा फरवार्ड लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरू र कोषका विभागीय प्रबन्धकसहित शाखा कार्यालयका कर्मचारीहरू उपस्थित थिए। दुवै संस्थाका प्रमुख कार्यकारी अधिकृतले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौताअनुसार फरवार्ड लघुवित्तले प्रवाह गरेको कर्जामा willful default भएमा ७५% र मृत्यु, अशक्तता वा परियोजना नष्ट हुने अवस्थामा १००% दाबी भुक्तानी कोषले गर्नेछ। योजनाको सदस्यता प्राप्त गरेको फरवार्ड लघुवित्तले वार्षिक सुरक्षण शुल्क ०.५५% तिर्नुपर्ने व्यवस्था गरिएको छ।

यस सम्झौताबाट फरवार्ड लघुवित्तले विपन्न वर्गका लघु तथा साना उद्यम व्यवसायका कर्जा शतप्रतिशत सुरक्षित हुने र कर्जाको सुरक्षणका लागि चल अचल सम्पत्ति धितो लगायत अन्य जटिल व्यवस्थाबाट मुक्त हुने अपेक्षा गरिएको छ।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...