CG Electronics
IME Life
NIMB

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई कान्ति आरोग्य अस्पतालमा ५०प्रतिशत सम्म छुट

NIMB
Himalayan Bank

 

नेपालगञ्ज – आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अब कान्ति आरोग्य अस्पतालमा उपचार सेवामा विशेष छुट पाउने भएका छन्।

अस्पतालसँगको सहकार्य अनुसार, बीमितले डाक्टर परामर्श शुल्कमा ५०%, ल्याब टेस्ट तथा एक्स–रेमा ३०%, बेड चार्जमा २०%, र अपरेसन, भिडियो एक्स–रे तथा औषधिमा १०% छुट पाउनेछन्।

छुट सुविधा लिन बीमितहरूले IME LIFE Mobile App मा उपलब्ध प्रिभिलेज कार्ड देखाउनुपर्नेछ। अभिकर्ता र कर्मचारीहरूले भने कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र प्रस्तुत गरेपछि सो सुविधा प्राप्त गर्न सक्नेछन्।

नेपालगञ्जको मध्यभागमा अवस्थित कान्ति आरोग्य अस्पताल आफ्नो अत्याधुनिक चिकित्सा सुविधा, विशेषज्ञ चिकित्सक टोली र बिरामी–केन्द्रित सेवाका लागि परिचित छ। आई.एम.ई. लाइफ इन्स्योरेन्स र अस्पतालबीचको सहकार्यले स्थानीय बीमित तथा सेवाग्राहीलाई गुणस्तरीय उपचारमा थप पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ।

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...