NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

प्रभु बैंकमा आन्तरिक समायोजन : निरज लम्सालले सम्हाले कार्यकारी जिम्मेवारी

NIMB
leapmotornepal (citroen)

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) लाजिम्पाटले मंसिर १४ गते सार्वजनिक गरेको विवरणपछि प्रभु बैंक लिमिटेडले आफ्नो दैनिक कामकाज प्रभावित नहोस् भन्ने उद्देश्यले कार्यकारी नेतृत्वमा समायोजन गरेको छ।

CIB को अनुसन्धान प्रक्रियामा बैंकका प्रमुख कार्यकारी अधिकृतसहित तीन जना कर्मचारी परेपछि, बैंकको सञ्चालक समितिले वरिष्ठतम् कर्मचारी निरज लम्साललाई मंसिर १४ गतेदेखि लागू हुने गरी कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (CEO) को जिम्मेवारी प्रदान गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैंकका अनुसार देशभरका शाखा सञ्जालमार्फत प्रदान हुँदै आएका वित्तीय सेवा–सुविधा निर्वाध, नियमित तथा प्रभावकारी रूपमा जारी छन् र ग्राहकलाई कुनै प्रकारको असुविधा नपरोस् भनेर आवश्यक व्यवस्था मिलाइएको छ।

यस्तै, अनुसन्धान प्रक्रियाले बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ता, शेयरधनी तथा ग्राहकको हितमा कुनै नकारात्मक प्रभाव नपर्ने दाबी बैंकले गरेको छ।

बैंकले आफ्ना ग्राहक, निक्षेपकर्ता तथा शेयरधनीप्रति निरन्तर सहयोग, सद्भाव र विश्वासका लागि आभार व्यक्त गर्दै, भविष्यमा पनि सेवाको निरन्तरता र स्थायित्व कायम रहिरहने विश्वास व्यक्त गरेको छ।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...